काठमाडौं। सीमालाई लिएर लद्दाखमा चीन र भारतबीच तनाव बढिरहँदा भारतले चीनसँग १२५ करोड अमेरिकी डलर (करिब १ खर्ब ४९ अर्ब ८६ करोड रूपैयाँ) ऋण सहयोग लिएको खुलेको छ।

भारतका अर्थ राज्यमन्त्री अनुराग ठाकुरले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि उक्त रकम लिइएको खुलासा गरेका हुन्।

ठाकुरको यो खुलासासँगै भारतीय संसदमा विपक्षी सांसदहरू भारत सरकारप्रति आक्रामक रूपमा प्रस्तुत भएका छन्।

‘एकातिर सीमामा चीनसँगको झडपमा भारतीय सेना मारिरहेका थिए भने अर्कोतिर भारत सरकार सोही बेला चिनियाँ बैंकसँग ऋण लिइरहेको थियो’ भन्दै भारतीय कंग्रेस आईले आपत्ति जनाएको छ।

भारतीय जनता पार्टी (भाजपा) का दुईजना सांसदले कोरोना भाइरस विरुद्ध लड्न सरकारले कसरी कोषको व्यवस्थापन गरेको छ भन्ने प्रश्नको जवाफ दिने क्रममा अर्थ राज्यमन्त्री ठाकुरले चीनसँग ऋण लिएको कुरा खुलाएका थिए।

ठाकुरले संसदमा भारत केन्द्र सरकारले चीनको एशियन इन्फास्टक्चर इन्भेष्टमेन्ट बैंक (एआईआईबी) बाट दुई पटक गरी १२५ करोड अमेरिकी डलर ऋण लिने सहमति गरेको जानकारी दिएका थिए।

“कोभिड-१९ संकटसँग लड्नको लागि भारत सरकारले एआईआईबीसँग ऋण लिने दुईवटा सहमति गरेको छ। पहिलो सहमति २०२० मे ८ का दिन ५० करोड अमेरिकी डलरको भएको थियो। यो ऋण लिनुको उद्देश्य राष्ट्रिय स्वास्थ्य प्रणालीलाई मजबुत बनाउनु हो,” अर्थ राज्यमन्त्री ठाकुरले भनेका थिए।

ठाकुरका अनुसार पहिलो सहमति अनुसार एआईआईबीबाट २५ करोड अमेरिकी डलर प्राप्त भइसकेको छ।

भारतले एआईआईबीसँग सँग ऋण लिने दोस्रो सहमति २०२० जुन १९ दिन गरेको थियो। जुन १५ मा पूर्व लद्दाममा भारत र चीनका सेनाबीच भएको हिंसात्मक झडपमा २० भारतीय सेनाको मृत्यु भएको थियो।

“जुन १९ मा भएको दोस्रो सहमति ७५ करोड अमेरिकी डलर ऋणको लागि भएको थियो,” अर्थ राज्यमन्त्री ठाकुरले संसदलाई जानकारी गराएका थिए।

दुई पटक गरी भारतले चीनको एआईआईबीसँग १२५ करोड अमेरिकी डलर ऋण सहयोग लिने सहमति गरेको छ। सहमति गरे अनुसार हालसम्म भारतले एक अर्ब अमेरिकी डलर प्राप्त गरिसकेको छ। बाँकी रकम पनि छिट्टै प्राप्त हुने उनले जानकारी दिएका थिए।

“मोदी सरकार भारतीय सेनाको साथमा छन् की चिनियाँ सेनाको साथमा ?,” यो खबर बाहिरिए लगत्तै कांग्रेस नेता राहुल गान्धीले ट्वीटरमा लेखेका छन्।

" /> काठमाडौं। सीमालाई लिएर लद्दाखमा चीन र भारतबीच तनाव बढिरहँदा भारतले चीनसँग १२५ करोड अमेरिकी डलर (करिब १ खर्ब ४९ अर्ब ८६ करोड रूपैयाँ) ऋण सहयोग लिएको खुलेको छ।

"> सीमामा आफ्ना सेना मारिरहँदा भारतले चीनसँग साढे १ खर्ब ऋण लिएको खुलासा : Dekhapadhi
सीमामा आफ्ना सेना मारिरहँदा भारतले चीनसँग साढे १ खर्ब ऋण लिएको खुलासा

प्रतिक्रिया दिनुहोस्