काठमाडौं। अमेरिकाका पूवराष्ट्रपति बाराक ओबामाले संस्मरणको पुस्तक लेखेका छन्। उनले संस्मरणलाई दुई खण्डमा विभक्त गरेका छन् र पहिलो खण्ड आगामी नोभेम्बर १७ तारिखका दिन सार्वजनिक गरिने भएको हो।

पुस्तकको अर्को खण्ड कहिले आउँछ भन्नेबारे अहिले केही बताइएको छैन।

ओबामाले आफ्नो पुस्तकको नाम ‘अ प्रमिस्ड ल्यान्ड’ राखेका छन्। पुस्तक ७६८ पृष्ठको हुने छ। उनले आफ्नो पुस्तकमा राष्ट्रपति अभियान तथा कार्यालयमा आफ्नो समय कसरी बित्थ्यो भन्नेबारे इमानदार बयान गरेको बताएका छन्।

‘‘यसमा प्रमुख घटना तथा राजनीतिक, आर्थिक र सांस्कृतिक शक्तिबारे उल्लेख गरेको छु, जसलाई मेरो टिम र मैले सामना गर्नुपरेको थियो,’’ ओबामाले भने, ‘‘मैले यो पुस्तकमा पाठकलाई आफ्नो व्यक्तिगत यात्राबारे जानकारी दिने प्रयत्न गरेको छु।’’

यो पुस्तकमा कुनै रहस्यको उद्घाटन गरिएको छैन। पुस्तकलाई कसरी स्तरीय बनाउने भन्नेमा ध्यान दिइएको बताइएको छ। अमेरिकाका पूर्वराष्ट्रपति भएका कारण र उनको सफल कार्यकालका कारण पनि पुस्तकको व्यग्र प्रतीक्षा रहेको बताइन्छ। (एजेन्सी)

" /> काठमाडौं। अमेरिकाका पूवराष्ट्रपति बाराक ओबामाले संस्मरणको पुस्तक लेखेका छन्। उनले संस्मरणलाई दुई खण्डमा विभक्त गरेका छन् र पहिलो खण्ड आगामी नोभेम्बर १७ तारिखका दिन सार्वजनिक गरिने भएको हो।

पुस्तकको अर्को खण्ड कहिले आउँछ भन्नेबारे अहिले केही बताइएको छैन।

ओबामाले आफ्नो पुस्तकको नाम ‘अ प्रमिस्ड ल्यान्ड’ राखेका छन्। पुस्तक ७६८ पृष्ठको हुने छ। उनले आफ्नो पुस्तकमा राष्ट्रपति अभियान तथा कार्यालयमा आफ्नो समय कसरी बित्थ्यो भन्नेबारे इमानदार बयान गरेको बताएका छन्।

‘‘यसमा प्रमुख घटना तथा राजनीतिक, आर्थिक र सांस्कृतिक शक्तिबारे उल्लेख गरेको छु, जसलाई मेरो टिम र मैले सामना गर्नुपरेको थियो,’’ ओबामाले भने, ‘‘मैले यो पुस्तकमा पाठकलाई आफ्नो व्यक्तिगत यात्राबारे जानकारी दिने प्रयत्न गरेको छु।’’

यो पुस्तकमा कुनै रहस्यको उद्घाटन गरिएको छैन। पुस्तकलाई कसरी स्तरीय बनाउने भन्नेमा ध्यान दिइएको बताइएको छ। अमेरिकाका पूर्वराष्ट्रपति भएका कारण र उनको सफल कार्यकालका कारण पनि पुस्तकको व्यग्र प्रतीक्षा रहेको बताइन्छ। (एजेन्सी)

"> अमेरिकाका पूर्वराष्ट्रपति ओबामाको पुस्तक आउँदै: Dekhapadhi
अमेरिकाका पूर्वराष्ट्रपति ओबामाको पुस्तक आउँदै
काठमाडौं। अमेरिकाका पूवराष्ट्रपति बाराक ओबामाले संस्मरणको पुस्तक लेखेका छन्। उनले संस्मरणलाई दुई खण्डमा विभक्त गरेका छन् र पहिलो खण्ड आगामी नोभेम्बर १७ तारिखका दिन सार्वजनिक गरिने भएको हो।

पुस्तकको अर्को खण्ड कहिले आउँछ भन्नेबारे अहिले केही बताइएको छैन।

ओबामाले आफ्नो पुस्तकको नाम ‘अ प्रमिस्ड ल्यान्ड’ राखेका छन्। पुस्तक ७६८ पृष्ठको हुने छ। उनले आफ्नो पुस्तकमा राष्ट्रपति अभियान तथा कार्यालयमा आफ्नो समय कसरी बित्थ्यो भन्नेबारे इमानदार बयान गरेको बताएका छन्।

‘‘यसमा प्रमुख घटना तथा राजनीतिक, आर्थिक र सांस्कृतिक शक्तिबारे उल्लेख गरेको छु, जसलाई मेरो टिम र मैले सामना गर्नुपरेको थियो,’’ ओबामाले भने, ‘‘मैले यो पुस्तकमा पाठकलाई आफ्नो व्यक्तिगत यात्राबारे जानकारी दिने प्रयत्न गरेको छु।’’

यो पुस्तकमा कुनै रहस्यको उद्घाटन गरिएको छैन। पुस्तकलाई कसरी स्तरीय बनाउने भन्नेमा ध्यान दिइएको बताइएको छ। अमेरिकाका पूर्वराष्ट्रपति भएका कारण र उनको सफल कार्यकालका कारण पनि पुस्तकको व्यग्र प्रतीक्षा रहेको बताइन्छ। (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्