काठमाडाैं। के हामीले कहिल्यै बुढो मानिस जवान भएको देखेका छौँ ? वा बुढी मानिस तरूनी ?

कल्पना मात्र गरौँ न, यदि हाम्रो घरको हजुरबा वा हजुरआमा फेरि लक्का जवान भए! एकछिन त ट्वाँ मात्र पर्छाैं होला।

साँच्चै नै यस्तो भइदिए हजुरबा र हजुरआमाको आयु थपियो भनेर कति खुसी हुन्थ्यौं होला ?

हो, ठिक यस्तै गरी रविन्द्र पुरी आयु थप्ने काम गर्छन्। तर, मानिसमा होइन सम्पदामा।

उनी यस्ता व्यक्ति हुन्, जसले सम्पदाको आयु थपेर जवान बनाउँदैछन्।

पुरातात्त्विक वस्तुहरूमा ३० वर्षदेखि प्राण भर्दैछन्।

उनी भन्छन्, “पैसाको सीमा अन्त्यहीन रहेछ। पैसाले भागदौड र असन्तोष मात्र दिन्छ। त्यसैले जनता र राष्ट्रको मन जित्ने काम गर्दैछु।”

त्यसो त रविन्द्र आजभन्दा २० वर्ष अघि नै युनेस्कोबाट ‘युनेस्को एसिया प्यासिफिक अवार्ड फर कल्चरल हेरिटेज कन्जरभेसन २००४’ पाउने नेपालका पहिलो व्यक्ति हुन्।

उनमा सम्पदाप्रतिको मोह बाल्यकालबाटै अनौठो थियो। आफन्तको घरमा भएका पुराना सामानहरू संकलन गर्थे।

“त्यस्ता वस्तुप्रति मेरो मन साह्रै लोभिन्थ्यो। यसरी नै ५०० वर्ष अघिका पुराना सामग्री संकलन गरेर नमुना घर बनाएको छु,” उनी गर्वका साथ भन्छन्।

उनका हातले ७० भन्दा बढी त सम्पदाकै जीर्णोद्धार र संरक्षण गरिसकेका छन्। त्यसबाहेक पनि नेपालीपनको गौरवबोध हुने शिक्षा, स्वास्थ्य र सामाजिक विकासका संरचना बनाउने धरोहर बनेका छन् उनी।

उनको सपना नमुना घर बनाउने र त्यसपछि नमुना गाउँ भन्ने मात्र होइन। बरु पुर्खाहरूले आर्जेका पुरातात्वीक वस्तुहरूको प्रयोगले संरचना बनाएर देशलाई नै नमुना बनाउने हो।

उनलाई यही सपनाले दैनिक १७ घण्टासम्म अनिँदो राख्दै आएको छ। अध्ययनअनुसन्धानमा घोत्लिएरै कुन बेला दिन बित्छ पत्तो हुँदैन।

भन्छन्, “अरूलाई खानाका परिकार, संगीत वा विभिन्न ठाउँको घुमफिरले रमाइलो होला। तर, मलाई मौलिकताको खोजीले ऊर्जा दिन्छ।”

यही ऊर्जाबाट मिसन पनौती, म्युजियम अफ स्टोलन आर्ट, नमुना गाउँ, टोनी ह्यागन घर, बार्दली घर, वासुकी घरजस्ता अनेक संरचनालाई जीवन दिइसकेका पुरीको अबको योजना केही फरक छ।

त्यो नमुना घर होस् वा सम्पदा पुनर्निर्माण त्यहाँ परम्परागत वास्तुकला सिद्धान्त पूर्ण लागू गर्न उनी लागिपरेका छन्।

नमुना घर र सम्पदा निर्माणमा किन परम्परागत वास्तुकला छुट्नु हुन्न ?

पुरी भन्छन्, “पृथ्वीलाई सोलार एनर्जी, म्याग्नेटिक एनर्जी र युनिभर्सल एनर्जीले चलाएको हुन्छ। वास्तु भनेको यिनै तीन एनर्जीको सकारात्मक प्रभावलाई कसरी घरभित्र पार्ने भन्ने हो।”

पुरानो भत्केको घरको ढुंगा, माटो र काठबाटै ५० प्रतिशत घर परिपक्व बन्न सक्छ। यो त झन् गरिब नेपाली जनतालाई राहत हुने पूरी बताउँछन्।

घरको सन्दर्भमा पढ्न रूचि नहुने बालबालिका वा रोगीलाई यही वास्तुले प्रभाव पार्ने उनी बताउँछन्।

पढाइमा रूचि बढाउन टाउको पूर्व र रोगीलाई दक्षिण पार्ने वासस्थानको व्यवस्था हुनैपर्छ।

सोलर एनर्जीको सकारात्मक प्रकाश पूर्वमा बढी हुन्छ। सम्पदा निर्माणमा पूजा कोठा इसान (उत्तरपूर्व) कोणमा हुनुपर्ने उनको भनाइ छ।

पुरीका अनुसार उत्तरपूर्वको बीचमा सकारात्मक एनर्जी तत्काल प्राप्त हुन्छ। यहाँ बिहानको समयमा सोलार र म्याग्नेटिक एनर्जीको उच्च गुणवान ऊर्जा उत्पादन भएको हुन्छ।

“आजभन्दा ५० वा सय वर्ष पुराना घर वा मन्दिरमा परम्परागत वास्तुकलाको पूर्ण पालना भएको देखिन्छ,” उनी भन्छन्, “त्यसैले मैले स्वयम् बनाउने सम्पदा र नमुना घरहरूमा आफैं अध्ययन गर्दै यसको प्रयोगात्मक अभ्यास पनि गर्दैछु।”

यस्तो छ नमुना घरको विशेषता

नमुना घरको आयु कम्तीमा ३०० वर्षको हुनेछ।

वास्तुकलाअनुसार यो जम्मा चार तलाको मात्र हुन्छ।

जसको भूइँ तलालाई छिँडी (पूरा घर बस्ने तला), पहिलोे तलालाई मटान(आवश्यकीय तला), दोस्रा चोटा (बैैठक तला) र तेस्रोलाई वइगल (पवित्र ठाउँ जहाँ भान्छा र पूजा कोठा हुन्छ) भनिन्छ।

आजसम्म रविन्द्र र उनको टिमले बनाएका हजारौँ नमुना घरहरूको संरचना पनि यही हो। ढुंगा, माटो, काठ, इँटा, पित्तल, तामा, ढलौट, फलाम मात्र प्रयोग हुन्छन् यी घरहरूमा। “यी घरहरूमा न जाडो न गर्मी, मौसम सधँै मध्यम नै हुन्छ”, पुरी दाबी गर्छन्।

किन चाहिन्छ मौलिकता झल्कने घर ?

सिमेन्टले बनेको घरको तुलनामा नेपाली मौलिक घरको खर्च निकै कम हुन्छ।

बन्न पनि समय लाग्दैन। गाउँघरमा जे छ त्यसैले बनाउन सकिन्छ। बस् कला मात्र चाहियो।

यसरी उनको टिमले बनाएका घर भूकम्प प्रतिरोधात्मक र स्वास्थ्यवद्र्धक छन्।

सबै आममानिसले सिमेन्ट, डन्डी प्रयोग गरेर घर बनाउन सक्दैनन जुन हाम्रो परम्परा विपरीत पनि छ। र, यस्ता ५० वटा मात्र नमुना घर बन्ने भए त्यो गाउँ नै पर्यटकको गन्तव्य बन्ने पुरीको दाबी छ।

भन्छन्, “आज घले गाउँमा पर्यटकको लाइन लाग्नुको कारण नै यही मौलिकता हो।”

मुलुकभर ७७ वटा जिल्लामा ७७ वटा नमुना विद्यालय भवन बनाउने उनको आरपी फाउण्डेसनले लिएको लक्ष्य छ। जसमा एक दर्जन लोभलाग्दा विद्यालय बनिसकेका छन्।

कसरी धानिएको छ सम्पदा जोगाउने अभियान ?

संसार बदल्न हिँडछु भनेर मात्र हुँदैन। संसार बदल्न चाहिने सोच र योजना पनि उत्तिकै बुलन्द हुनुपर्छ।

त्यसैका लागि हो रविन्द्रले अभियान चलाइरहँदा यसलाई आयआर्जनको बाटो पनि बनाएको। उनी भन्छन्, “आईडीएल मात्र भएर हुँदैन। पेट पनि पाल्नु पर्छ। तर, एक तहमा आर्थिक सम्पन्न भएपछि लोभ भने त्याग्नुपर्छ।”

सम्पदा जोगाउँछु भनेर बिना कुनै तयारी र योजना उत्रिए पलभरमै विफल भइन्छ। पहिलो कुरा यसको विषयमा विज्ञता अनिवार्य छ। स्रोतको पहिचान र परिचालन गर्न जान्नै पर्छ।

जसरी आज पुरीले हजारौँ कालीगढलाई रोजगार दिँदै, कला पहिचानका कक्षा पनि सञ्चालन गरेका छन्। त्यसले सबैको विश्वास पक्कै पनि जित्छ।

उनका अनुसार सम्पदा जोगाउन भनेर हिँडेका व्यक्ति सुरूआतमा पागल नै कहलिन्छन तर, एउटा प्रमाणित कार्य गरेर आधार बनाउनुपर्छ।

अभियान चलाए पनि यसलाई आर्यआर्जनसँग जोड्न सके सो कार्य सदावहार र सफल हुनेमा उनी विश्वास गर्छन्।

सपना पूरा गर्ने उडान

सफल हुनुभन्दा नवीन काम गरेर सदावहार टिक्नुलाई ठूलो मान्ने रविन्द्र गगन चुम्ने सपनाको बेलो समातेर हिँडिरहेका छन्।

कमाएको २० करोडमा आधा सम्पत्ति आरपी फाउण्डेसनलाई सम्पदा बचाउन दान गरे। र, अन्तिम सास रहुन्जेलसम्म मूर्ति बनाउने, सम्पदाकै जिर्णोद्धार गर्ने प्रण गरे।

जहाँका विद्यार्थीहरूले कला, परम्परागत शैलीका वस्तुहरू र मौलिकताको सेरोफेरोमा अध्ययन गरिरहेका छन्।

साथै उनले २०३० भित्रमा पनौतीका सबै परम्परागत र सम्पदाजन्य संरचनाको जीर्णोद्धार गरिसक्ने र पनौतीलाई विश्व सम्पदामा पार्ने लक्ष्य लिएका छन्।

हरेक दिन आफ्नै सपनालाई उनी आजभोलि ब्युँताउने मात्र गर्दैनन्, नयाँ पिँढीलाई यही बाटो देखाई पनि रहेका छन्।

अरूको खुसीमै सन्तुष्टि

एकदिन बिहानै रविन्द्र नमुना घरतर्फ लाग्दै थिए।

एक वृद्धले खुसी हुँदै बोलाए, “ए बुढीलाई तरूनी बनाउने मान्छे। आशीर्वाद छ।”

तत्कालै त त्यस समय उनले मनमनै खित्का छोडे। तर, घर पुगेर भने आफैंलाई गुने र सन्तुष्टि सास फेरे।

सोचे– जीवनभर कमाएको खुसी पैसामा होइन, सम्पदा निर्माणको काममा रहेछ।

त्यसैले कमाएको २० करोडमा आधा सम्पत्ति आरपी फाउण्डेसनलाई सम्पदा बचाउन दान गरे। र, अन्तिम सास रहुन्जेलसम्म मूर्ति बनाउने, सम्पदाकै जिर्णोद्धार गर्ने प्रण गरे।

" /> काठमाडाैं। के हामीले कहिल्यै बुढो मानिस जवान भएको देखेका छौँ ? वा बुढी मानिस तरूनी ?

"> पुरातात्त्विक सम्पदामा आयु थप्ने रविन्द्र (भिडिओेसहित): Dekhapadhi
पुरातात्त्विक सम्पदामा आयु थप्ने रविन्द्र (भिडिओेसहित)

प्रतिक्रिया दिनुहोस्