महाेत्तरी। सशस्त्र प्रहरीले सीमा सुरक्षामा जनशक्ति बढाउँदै प्रदेश २ मा थप गण सञ्चालनमा ल्याएको छ।

प्रदेश २ का भारतसँग दक्षिणी सीमा जोडिएका आठवटै जिल्लामा सुरक्षा प्रबन्ध थप सुदृढ बनाउन बिहीबार महोत्तरीको बर्दिवास-४, माईस्थानमा रिजर्भ गणको कार्यालय स्थापना गरी सञ्चालनमा ल्याइएको हो। 

सशस्त्र प्रहरी बल प्रदेश २ मुख्यालय छिन्नमस्ता वाहिनी बर्दिवासका प्रमुख तथा वाहिनीपति (सशस्त्र प्रहरी नायव महानिरीक्षक) कृष्णभक्त ब्रह्मचार्यले वाहिनी परिसरमै सशस्त्र प्रहरी बल नेपाल नम्बर ३९ ‘रिजर्भ गण’ कार्यालयको उद्घाटन गरेका हुन्।

नयाँ रिजर्भ गण स्थापनासँगै प्रदेशका आठवटै जिल्लामा सीमा सुरक्षाका लागि अतिरिक्त जनशक्ति विन्यास गर्न थालिएको गणले जनाएको छ।  रासस

" /> महाेत्तरी। सशस्त्र प्रहरीले सीमा सुरक्षामा जनशक्ति बढाउँदै प्रदेश २ मा थप गण सञ्चालनमा ल्याएको छ।

प्रदेश २ का भारतसँग दक्षिणी सीमा जोडिएका आठवटै जिल्लामा सुरक्षा प्रबन्ध थप सुदृढ बनाउन बिहीबार महोत्तरीको बर्दिवास-४, माईस्थानमा रिजर्भ गणको कार्यालय स्थापना गरी सञ्चालनमा ल्याइएको हो। 

सशस्त्र प्रहरी बल प्रदेश २ मुख्यालय छिन्नमस्ता वाहिनी बर्दिवासका प्रमुख तथा वाहिनीपति (सशस्त्र प्रहरी नायव महानिरीक्षक) कृष्णभक्त ब्रह्मचार्यले वाहिनी परिसरमै सशस्त्र प्रहरी बल नेपाल नम्बर ३९ ‘रिजर्भ गण’ कार्यालयको उद्घाटन गरेका हुन्।

नयाँ रिजर्भ गण स्थापनासँगै प्रदेशका आठवटै जिल्लामा सीमा सुरक्षाका लागि अतिरिक्त जनशक्ति विन्यास गर्न थालिएको गणले जनाएको छ।  रासस

"> प्रदेश २ मा सशस्त्र प्रहरीको रिजर्भ गण स्थापना: Dekhapadhi
प्रदेश २ मा सशस्त्र प्रहरीको रिजर्भ गण स्थापना <p style="text-align: justify;">महाेत्तरी।&nbsp;सशस्त्र प्रहरीले सीमा सुरक्षामा जनशक्ति बढाउँदै प्रदेश २ मा थप गण सञ्चालनमा ल्याएको छ।</p> <p style="text-align: justify;">प्रदेश २ का भारतसँग दक्षिणी सीमा जोडिएका आठवटै जिल्लामा सुरक्षा प्रबन्ध थप सुदृढ बनाउन बिहीबार महोत्तरीको बर्दिवास-४, माईस्थानमा रिजर्भ गणको कार्यालय स्थापना गरी सञ्चालनमा ल्याइएको हो।&nbsp;</p> <p style="text-align: justify;">सशस्त्र प्रहरी बल प्रदेश २ मुख्यालय छिन्नमस्ता वाहिनी बर्दिवासका प्रमुख तथा वाहिनीपति (सशस्त्र प्रहरी नायव&nbsp;महानिरीक्षक) कृष्णभक्त ब्रह्मचार्यले वाहिनी परिसरमै सशस्त्र प्रहरी बल नेपाल नम्बर ३९ &lsquo;रिजर्भ गण&rsquo; कार्यालयको उद्घाटन गरेका हुन्।</p> <p style="text-align: justify;">नयाँ रिजर्भ गण स्थापनासँगै प्रदेशका आठवटै जिल्लामा सीमा सुरक्षाका लागि अतिरिक्त जनशक्ति विन्यास गर्न थालिएको गणले जनाएको छ।&nbsp; <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्