काठमाडौं। बिहानै पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडक खण्ड अवरुद्ध भएको छ। 

लगातारको वर्षाका कारण चितवन भरतपुर महानगरपालिका-२९ स्थित चौध किलो, सत्र किलो र घुमाउनेमा सडकमाथि पहिरो खसेको चितवन ट्राफिक कार्यालयले जनाएको छ। 

अहिले बिहान ५ बजेर ४० मिनेटतिर खसेको पहिरोले सडकको दुवैतर्फ अवरोध गरेको छ। सँयौ गाडी रोकिएका छन् भने यात्रु अलपत्र परेका छन्। पहिरो पन्छाउन बवश्यक पहल भइरहेको भन्दै दुईतर्फी सडक सञ्‍चालन हुन २/३ घण्टाभन्दा बढी समय लाग्‍नसक्‍ने बताइएको छ।

" /> काठमाडौं। बिहानै पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडक खण्ड अवरुद्ध भएको छ। 

लगातारको वर्षाका कारण चितवन भरतपुर महानगरपालिका-२९ स्थित चौध किलो, सत्र किलो र घुमाउनेमा सडकमाथि पहिरो खसेको चितवन ट्राफिक कार्यालयले जनाएको छ। 

अहिले बिहान ५ बजेर ४० मिनेटतिर खसेको पहिरोले सडकको दुवैतर्फ अवरोध गरेको छ। सँयौ गाडी रोकिएका छन् भने यात्रु अलपत्र परेका छन्। पहिरो पन्छाउन बवश्यक पहल भइरहेको भन्दै दुईतर्फी सडक सञ्‍चालन हुन २/३ घण्टाभन्दा बढी समय लाग्‍नसक्‍ने बताइएको छ।

"> बिहानैको पहिरोले नारायणगढ-मुग्लिन सडक अवरुद्ध: Dekhapadhi
बिहानैको पहिरोले नारायणगढ-मुग्लिन सडक अवरुद्ध <p style="text-align: justify;">काठमाडौं। बिहानै पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडक खण्ड अवरुद्ध भएको छ।&nbsp;</p> <p style="text-align: justify;">लगातारको वर्षाका कारण चितवन भरतपुर महानगरपालिका-२९ स्थित चौध किलो, सत्र किलो र घुमाउनेमा सडकमाथि पहिरो खसेको चितवन ट्राफिक कार्यालयले जनाएको छ।&nbsp;</p> <p style="text-align: justify;">अहिले बिहान ५ बजेर ४० मिनेटतिर खसेको पहिरोले सडकको दुवैतर्फ अवरोध गरेको छ। सँयौ गाडी रोकिएका छन् भने यात्रु अलपत्र परेका छन्। पहिरो पन्छाउन बवश्यक पहल भइरहेको भन्दै दुईतर्फी सडक सञ्&zwj;चालन हुन २/३ घण्टाभन्दा बढी समय लाग्&zwj;नसक्&zwj;ने बताइएको छ।</p>
प्रतिक्रिया दिनुहोस्