काठमाडौं। देशभरको मौसममा सामान्य बदली रही अहिले प्रदेश ५, गण्डकी,सुदूरपश्चिम र बागमती प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाले जनाएको छ। 

आज दिउँसो देशभर सामान्यतया बदली रही देशका  केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, २, बागमती, गण्डकी  र  प्रदेश ५ का एक/दुई  स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

आगामी २४ घण्टा प्रदेश १, २, बागमती, गण्डकी र प्रदेश ५ का एक/दुई स्थानमा भारी वर्षाको अनुमान गरिउको छ। ती स्थानका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। 

" /> काठमाडौं। देशभरको मौसममा सामान्य बदली रही अहिले प्रदेश ५, गण्डकी,सुदूरपश्चिम र बागमती प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाले जनाएको छ। 

आज दिउँसो देशभर सामान्यतया बदली रही देशका  केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, २, बागमती, गण्डकी  र  प्रदेश ५ का एक/दुई  स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

आगामी २४ घण्टा प्रदेश १, २, बागमती, गण्डकी र प्रदेश ५ का एक/दुई स्थानमा भारी वर्षाको अनुमान गरिउको छ। ती स्थानका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। 

"> आजको मौसम : यी पाँच प्रदेशका केही ठाउँमा भारी वर्षा: Dekhapadhi
आजको मौसम : यी पाँच प्रदेशका केही ठाउँमा भारी वर्षा <p style="text-align: justify;">काठमाडौं। देशभरको मौसममा सामान्य बदली रही अहिले प्रदेश ५, गण्डकी,सुदूरपश्चिम र बागमती प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाले जनाएको छ।&nbsp;</p> <p style="text-align: justify;">आज दिउँसो देशभर सामान्यतया बदली रही देशका &nbsp;केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, २, बागमती, गण्डकी &nbsp;र &nbsp;प्रदेश ५ का एक/दुई &nbsp;स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।&nbsp;</p> <p style="text-align: justify;">आगामी २४ घण्टा प्रदेश १, २, बागमती, गण्डकी र प्रदेश ५ का एक/दुई स्थानमा भारी वर्षाको अनुमान गरिउको छ। ती स्थानका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्