काठमाडौ। ईलामको चुलाचुली गाउँपालिका–५ कल्पटारस्थित रतुवा सुन्दुवा खोलाको दोभानमा एक बृद्धा मृत फेला परेका छन्।माङसेपुङ गाउँपालिका–४ बस्ने ७३ वर्षीय राई बहादुर राई बिहीबार मृत अवस्थामा फेला परेका हुन्।
उता कैलालीको घोडाघोडी नगरपालिका–१० झिरोखास्थित बुलबुले सामुदायिक वनभित्र एक किशोरी मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घोडाघोडी-९ रतीपुरका १९ वर्षीया पदमा रोकाया बिहीबार मृत फेला परेकी हुन्।
" />

">
दुईजना मृत अवस्थामा फेला : Dekhapadhi
माङसेपुङ गाउँपालिका–४ बस्ने ७३ वर्षीय राई बहादुर राई मृत अवस्थामा फेला।
दुईजना मृत अवस्थामा फेला
<p style="text-align: justify;">काठमाडौ। ईलामको चुलाचुली गाउँपालिका–५ कल्पटारस्थित रतुवा सुन्दुवा खोलाको दोभानमा एक बृद्धा मृत फेला परेका छन्।माङसेपुङ गाउँपालिका–४ बस्ने ७३ वर्षीय राई बहादुर राई बिहीबार मृत अवस्थामा फेला परेका हुन्।</p>
<p style="text-align: justify;">उता कैलालीको घोडाघोडी नगरपालिका–१० झिरोखास्थित बुलबुले सामुदायिक वनभित्र एक किशोरी मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घोडाघोडी-९ रतीपुरका १९ वर्षीया पदमा रोकाया बिहीबार मृत फेला परेकी हुन्। <br />
</p>