काठमाडौं। नेपालका लागि पाकिस्तानका राजदूत मजहर जाभेदले प्रधानसेनापति पूर्णचन्द्र थापासँग विदाई भेट गरेका छन्। 

आफ्नो कार्यकाल सकेर स्वदेश फर्कन लागेका पाकिस्तानी राजदूत जाभेद प्रधानसेनापति थापालाई भेट्न आज सैनिक मुख्यालय जंगी अड्डा पुगेका थिए। भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। 

'मित्रराष्ट्रका उच्चपदस्थ अधिकारीहरु सँग हुने यस किसिमको भेटवार्ताले दुई देश बीचको आपसी सौहार्दपूर्ण सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वा्स नेपाली सेनाले लिएको छ,' निर्देशनालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ।
 
" /> काठमाडौं। नेपालका लागि पाकिस्तानका राजदूत मजहर जाभेदले प्रधानसेनापति पूर्णचन्द्र थापासँग विदाई भेट गरेका छन्। 

आफ्नो कार्यकाल सकेर स्वदेश फर्कन लागेका पाकिस्तानी राजदूत जाभेद प्रधानसेनापति थापालाई भेट्न आज सैनिक मुख्यालय जंगी अड्डा पुगेका थिए। भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। 

'मित्रराष्ट्रका उच्चपदस्थ अधिकारीहरु सँग हुने यस किसिमको भेटवार्ताले दुई देश बीचको आपसी सौहार्दपूर्ण सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वा्स नेपाली सेनाले लिएको छ,' निर्देशनालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ।
 
"> प्रधानसेनापति थापा र पाकिस्तानी राजदूत जाभेदबीच भेटवार्ता: Dekhapadhi दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल।
  • राजदूत जाभेदले कार्यकाल सकेर स्वदेश फर्कनु अघि प्रधान सेनापति थापासँग विदाई भेट गरेका हुन्।
  • ">
    प्रधानसेनापति थापा र पाकिस्तानी राजदूत जाभेदबीच भेटवार्ता <p style="text-align: justify;">काठमाडौं।&nbsp;नेपालका लागि पाकिस्तानका राजदूत मजहर जाभेदले&nbsp;प्रधानसेनापति पूर्णचन्द्र थापासँग विदाई भेट गरेका छन्।&nbsp;</p> <p style="text-align: justify;">आफ्नो कार्यकाल सकेर&nbsp;स्वदेश फर्कन लागेका पाकिस्तानी राजदूत जाभेद&nbsp;प्रधानसेनापति थापालाई भेट्न आज सैनिक मुख्यालय जंगी अड्डा पुगेका थिए।&nbsp;भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।&nbsp;</p> <p style="text-align: justify;">&#39;मित्रराष्ट्रका उच्चपदस्थ अधिकारीहरु सँग&nbsp;हुने यस किसिमको भेटवार्ताले दुई देश बीचको आपसी सौहार्दपूर्ण सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वा्स नेपाली सेनाले लिएको छ,&#39;&nbsp;निर्देशनालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ।<br /> &nbsp;</p>
    प्रतिक्रिया दिनुहोस्