काठमाडौं। भारतका केन्द्रीय मन्त्री हरदीपसिंह पुरीले मंगलबार एउटा घोषणा गरे। उनले भनेका थिए, “एअर इन्डिया कम्पनी निजीकरण गर्ने र बन्द गर्ने दुई विकल्प छ।”

भारतीय सरकारी हवाई कम्पनी एअर इन्डिया ५८ हजार भारु ऋणमा डुबेको छ। जुन, २०१८/०१९ मा भारत सरकारलाई सबैभन्दा धेरै घाटा खुवाउने दोस्रो कम्पनी हो।

खासगरी, एअर इन्डिया धेरै ऋण भएको कम्पनी हो, जसलाई आगामी दिनमा भारत सरकारले सहयोग गर्न नसक्ने बताइएको छ।
कम्पनीको व्यवस्थापनमा समस्या हुनु र बजारमा प्रतिस्पर्धा गर्न नसक्नुले कम्पनीलाई बिक्री गर्ने वा बन्द गर्ने निर्णयमा सरकार पुगेको बताइएको छ।

२० वर्षदेखि बिक्रिमा रहेको कम्पनी
सन् २००० को मे २७ मा भारत सरकारले पहिलोपटक एअर इन्डिया कम्पनीको ६० प्रतिशत हिस्सा बेच्ने सहमति दिएको थियो। यद्यपि, त्यो समयमा बिक्रीको सम्झौता हुन सकेको थिएन। यस्तै, २०१७ मा सार्वजनिक कम्पनीको बिक्री सूचीमा समेत एअर इन्डियाको नाम समावेश गरिएको थियो।

यस्तै, २०१८ मा समेत कम्पनीको ७६ प्रतिशत हिस्सा बेच्न ठेक्का आह्वान गरिएको थियो। त्यसैगरी, २०१९ मा पनि मन्त्री पुरीले सांसदमा कम्पनीको सतप्रतिशत सेयर बेच्ने बताएका थिए।

सरकारले पटक पटक कम्पनीलाई बेच्ने बताइरहे पनि अहिलेसम्म कसैले पनि एअर इन्डियाको सेयर किन्न चासो देखाएका छैनन्।
खासगरी, कम्पनीको ५८ हजार भारु ऋण हुँदा खरिदकर्ताले कम्पनी किन्ने हिम्मत गर्न सकेका छैनन्।

यसका साथै, जसले एअर इन्डिया किन्छ उसले कम्पनीको नाममा रहेको २३ हजार करोड भारु तिर्नु पर्ने हुन्छ। तर, तिरेर बाँकी रहेको ऋण फेरि कम्पनीको एसेट होल्डिङमा ट्रान्सफर गरिन्छ। यही तीन वटा कारणले एअर इन्डिया किन्ने चाहना कसैले पनि देखाएको छैन।

एजेन्सीको सहयोगमा

" /> काठमाडौं। भारतका केन्द्रीय मन्त्री हरदीपसिंह पुरीले मंगलबार एउटा घोषणा गरे। उनले भनेका थिए, “एअर इन्डिया कम्पनी निजीकरण गर्ने र बन्द गर्ने दुई विकल्प छ।”

भारतीय सरकारी हवाई कम्पनी एअर इन्डिया ५८ हजार भारु ऋणमा डुबेको छ। जुन, २०१८/०१९ मा भारत सरकारलाई सबैभन्दा धेरै घाटा खुवाउने दोस्रो कम्पनी हो।

खासगरी, एअर इन्डिया धेरै ऋण भएको कम्पनी हो, जसलाई आगामी दिनमा भारत सरकारले सहयोग गर्न नसक्ने बताइएको छ।
कम्पनीको व्यवस्थापनमा समस्या हुनु र बजारमा प्रतिस्पर्धा गर्न नसक्नुले कम्पनीलाई बिक्री गर्ने वा बन्द गर्ने निर्णयमा सरकार पुगेको बताइएको छ।

२० वर्षदेखि बिक्रिमा रहेको कम्पनी
सन् २००० को मे २७ मा भारत सरकारले पहिलोपटक एअर इन्डिया कम्पनीको ६० प्रतिशत हिस्सा बेच्ने सहमति दिएको थियो। यद्यपि, त्यो समयमा बिक्रीको सम्झौता हुन सकेको थिएन। यस्तै, २०१७ मा सार्वजनिक कम्पनीको बिक्री सूचीमा समेत एअर इन्डियाको नाम समावेश गरिएको थियो।

यस्तै, २०१८ मा समेत कम्पनीको ७६ प्रतिशत हिस्सा बेच्न ठेक्का आह्वान गरिएको थियो। त्यसैगरी, २०१९ मा पनि मन्त्री पुरीले सांसदमा कम्पनीको सतप्रतिशत सेयर बेच्ने बताएका थिए।

सरकारले पटक पटक कम्पनीलाई बेच्ने बताइरहे पनि अहिलेसम्म कसैले पनि एअर इन्डियाको सेयर किन्न चासो देखाएका छैनन्।
खासगरी, कम्पनीको ५८ हजार भारु ऋण हुँदा खरिदकर्ताले कम्पनी किन्ने हिम्मत गर्न सकेका छैनन्।

यसका साथै, जसले एअर इन्डिया किन्छ उसले कम्पनीको नाममा रहेको २३ हजार करोड भारु तिर्नु पर्ने हुन्छ। तर, तिरेर बाँकी रहेको ऋण फेरि कम्पनीको एसेट होल्डिङमा ट्रान्सफर गरिन्छ। यही तीन वटा कारणले एअर इन्डिया किन्ने चाहना कसैले पनि देखाएको छैन।

एजेन्सीको सहयोगमा

"> भारतीय सरकारी हवाई कम्पनी एअर इन्डिया किन बिक्री भइरहेको छैन ?: Dekhapadhi
भारतीय सरकारी हवाई कम्पनी एअर इन्डिया किन बिक्री भइरहेको छैन ?
काठमाडौं। भारतका केन्द्रीय मन्त्री हरदीपसिंह पुरीले मंगलबार एउटा घोषणा गरे। उनले भनेका थिए, “एअर इन्डिया कम्पनी निजीकरण गर्ने र बन्द गर्ने दुई विकल्प छ।”

भारतीय सरकारी हवाई कम्पनी एअर इन्डिया ५८ हजार भारु ऋणमा डुबेको छ। जुन, २०१८/०१९ मा भारत सरकारलाई सबैभन्दा धेरै घाटा खुवाउने दोस्रो कम्पनी हो।

खासगरी, एअर इन्डिया धेरै ऋण भएको कम्पनी हो, जसलाई आगामी दिनमा भारत सरकारले सहयोग गर्न नसक्ने बताइएको छ।
कम्पनीको व्यवस्थापनमा समस्या हुनु र बजारमा प्रतिस्पर्धा गर्न नसक्नुले कम्पनीलाई बिक्री गर्ने वा बन्द गर्ने निर्णयमा सरकार पुगेको बताइएको छ।

२० वर्षदेखि बिक्रिमा रहेको कम्पनी
सन् २००० को मे २७ मा भारत सरकारले पहिलोपटक एअर इन्डिया कम्पनीको ६० प्रतिशत हिस्सा बेच्ने सहमति दिएको थियो। यद्यपि, त्यो समयमा बिक्रीको सम्झौता हुन सकेको थिएन। यस्तै, २०१७ मा सार्वजनिक कम्पनीको बिक्री सूचीमा समेत एअर इन्डियाको नाम समावेश गरिएको थियो।

यस्तै, २०१८ मा समेत कम्पनीको ७६ प्रतिशत हिस्सा बेच्न ठेक्का आह्वान गरिएको थियो। त्यसैगरी, २०१९ मा पनि मन्त्री पुरीले सांसदमा कम्पनीको सतप्रतिशत सेयर बेच्ने बताएका थिए।

सरकारले पटक पटक कम्पनीलाई बेच्ने बताइरहे पनि अहिलेसम्म कसैले पनि एअर इन्डियाको सेयर किन्न चासो देखाएका छैनन्।
खासगरी, कम्पनीको ५८ हजार भारु ऋण हुँदा खरिदकर्ताले कम्पनी किन्ने हिम्मत गर्न सकेका छैनन्।

यसका साथै, जसले एअर इन्डिया किन्छ उसले कम्पनीको नाममा रहेको २३ हजार करोड भारु तिर्नु पर्ने हुन्छ। तर, तिरेर बाँकी रहेको ऋण फेरि कम्पनीको एसेट होल्डिङमा ट्रान्सफर गरिन्छ। यही तीन वटा कारणले एअर इन्डिया किन्ने चाहना कसैले पनि देखाएको छैन।

एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्