हेटौंडा। जिल्ला प्रहरी कार्यालय मकवानपुरले खयरको काठसहित दुईजनालाई पक्राउ गरेको छ। २ असोज राति इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीको टोलीले बा १० च २७०६ नम्बरको गाडीमा लुकाइछिपाइ ल्याइएको ५० गाेलिया (७३४ किलाे) काठ बरामद गरेको हो।

प्रहरीले बर्दिया सैनिवारका २७ वर्षीय गाडी चालक अमीत शाह र सवार मकवानपुर बकैया गाउँपालिका–१ का ३२ वर्षीय चक्रबहादुर योञ्जनलाई पक्राउ गरेको छ।

उक्त गाडीमा रातिको समयमा अवैधरूपले काठ लुकाएर लैजान लागिएको प्रहरीले जनाएको छ । बरामद गरिएको काठ र पक्राउ परेका दुवैजनालाई थप कारबाहीका लागि वन कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ।

" /> हेटौंडा। जिल्ला प्रहरी कार्यालय मकवानपुरले खयरको काठसहित दुईजनालाई पक्राउ गरेको छ। २ असोज राति इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीको टोलीले बा १० च २७०६ नम्बरको गाडीमा लुकाइछिपाइ ल्याइएको ५० गाेलिया (७३४ किलाे) काठ बरामद गरेको हो।

प्रहरीले बर्दिया सैनिवारका २७ वर्षीय गाडी चालक अमीत शाह र सवार मकवानपुर बकैया गाउँपालिका–१ का ३२ वर्षीय चक्रबहादुर योञ्जनलाई पक्राउ गरेको छ।

उक्त गाडीमा रातिको समयमा अवैधरूपले काठ लुकाएर लैजान लागिएको प्रहरीले जनाएको छ । बरामद गरिएको काठ र पक्राउ परेका दुवैजनालाई थप कारबाहीका लागि वन कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ।

"> ५० गाेलिया खयरको काठसहित दुई पक्राउ: Dekhapadhi
५० गाेलिया खयरको काठसहित दुई पक्राउ <p style="text-align:justify">हेटौंडा। जिल्ला प्रहरी कार्यालय मकवानपुरले खयरको काठसहित दुईजनालाई पक्राउ गरेको छ। २ असोज राति इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीको टोलीले बा १० च २७०६ नम्बरको गाडीमा लुकाइछिपाइ ल्याइएको ५० गाेलिया (७३४ किलाे) काठ बरामद गरेको हो।</p> <p style="text-align:justify">प्रहरीले बर्दिया सैनिवारका २७ वर्षीय गाडी चालक अमीत शाह र सवार मकवानपुर बकैया गाउँपालिका&ndash;१ का ३२ वर्षीय चक्रबहादुर योञ्जनलाई पक्राउ गरेको छ।</p> <p style="text-align:justify">उक्त गाडीमा रातिको समयमा अवैधरूपले काठ लुकाएर लैजान लागिएको प्रहरीले जनाएको छ । बरामद गरिएको काठ र पक्राउ परेका दुवैजनालाई थप कारबाहीका लागि वन कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्