काठमाडौं। सुनसरीको दुहबी नगरपालिका-८, सोनापुर मुसहरी टोलकी १० वर्षीया नन्दनी ऋषिदेवको डुबेर मृत्यु भएको छ।

सोही ठाउँस्थित जग्गा प्लटिङमा जमेको पानीमा पौडी खेल्ने क्रममा डुबेर अशक्त भएकी उनलाई उपचारका लागि कोशी अस्पताल विराटनगरतर्फ लैजाने क्रममा मृत्यु भएको हो।

सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका-४ कोईलाडी बस्ने ३० वर्षीय धर्मदेव कामैतको पोखरीमा डुबेर मृत्यु भएको  छ।

सोही ठाउँ बस्ने सुजित सिहंको आँगनमा रहको पोखरीमा नुहाउने क्रममा डुबेर अशक्त भएका उनको छिन्नमस्ता अस्पताल राजविराजमा उपचारको क्रममा मृत्यु भएको हो।

घटनाहरूका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

" /> काठमाडौं। सुनसरीको दुहबी नगरपालिका-८, सोनापुर मुसहरी टोलकी १० वर्षीया नन्दनी ऋषिदेवको डुबेर मृत्यु भएको छ।

सोही ठाउँस्थित जग्गा प्लटिङमा जमेको पानीमा पौडी खेल्ने क्रममा डुबेर अशक्त भएकी उनलाई उपचारका लागि कोशी अस्पताल विराटनगरतर्फ लैजाने क्रममा मृत्यु भएको हो।

सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका-४ कोईलाडी बस्ने ३० वर्षीय धर्मदेव कामैतको पोखरीमा डुबेर मृत्यु भएको  छ।

सोही ठाउँ बस्ने सुजित सिहंको आँगनमा रहको पोखरीमा नुहाउने क्रममा डुबेर अशक्त भएका उनको छिन्नमस्ता अस्पताल राजविराजमा उपचारको क्रममा मृत्यु भएको हो।

घटनाहरूका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

"> डुबेर दुईजनाको मृत्यु : Dekhapadhi
डुबेर दुईजनाको मृत्यु
काठमाडौं। सुनसरीको दुहबी नगरपालिका-८, सोनापुर मुसहरी टोलकी १० वर्षीया नन्दनी ऋषिदेवको डुबेर मृत्यु भएको छ।

सोही ठाउँस्थित जग्गा प्लटिङमा जमेको पानीमा पौडी खेल्ने क्रममा डुबेर अशक्त भएकी उनलाई उपचारका लागि कोशी अस्पताल विराटनगरतर्फ लैजाने क्रममा मृत्यु भएको हो।

सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका-४ कोईलाडी बस्ने ३० वर्षीय धर्मदेव कामैतको पोखरीमा डुबेर मृत्यु भएको  छ।

सोही ठाउँ बस्ने सुजित सिहंको आँगनमा रहको पोखरीमा नुहाउने क्रममा डुबेर अशक्त भएका उनको छिन्नमस्ता अस्पताल राजविराजमा उपचारको क्रममा मृत्यु भएको हो।

घटनाहरूका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्