काठमाडौं। ललितपुरको ललितपुर महानगरपालिका-४, नख्खु दोबाटोस्थित सडकमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

प्रदेश ३–०२–००९ प ०९५० नम्बरको स्कुटर चालक गोदावारी नगरपालिका-७ टीकाभैरव लामिडाँडा घर भई काठमाडौं महानगरपालिका–३२ जडीबुटी बस्ने २५ वर्षीय श्याम थिङको मृत्यु भएको हो।

दुर्घटना हुँदा गम्भीर घाइते भएका उनको अल्का अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

सिरहाको सुखिपुर नगरपालिका-८, आमचौकस्थित सडकमा हाल नम्बर नखुलेको सवारीसाधनले ठक्कर दिँदा सोही नगरपालिका–३ चरारी बस्ने पैदलयात्री ५५ वर्षीया रामरती देवी पासवानको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको आरके मेडिसिटी मुस्हरनियामा उपचारको क्रममा मृत्यु भएको हो।

ठक्कर दिने सवारीसाधनको प्रहरीले खोजी गरिरहेको छ।

" /> काठमाडौं। ललितपुरको ललितपुर महानगरपालिका-४, नख्खु दोबाटोस्थित सडकमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

प्रदेश ३–०२–००९ प ०९५० नम्बरको स्कुटर चालक गोदावारी नगरपालिका-७ टीकाभैरव लामिडाँडा घर भई काठमाडौं महानगरपालिका–३२ जडीबुटी बस्ने २५ वर्षीय श्याम थिङको मृत्यु भएको हो।

दुर्घटना हुँदा गम्भीर घाइते भएका उनको अल्का अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

सिरहाको सुखिपुर नगरपालिका-८, आमचौकस्थित सडकमा हाल नम्बर नखुलेको सवारीसाधनले ठक्कर दिँदा सोही नगरपालिका–३ चरारी बस्ने पैदलयात्री ५५ वर्षीया रामरती देवी पासवानको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको आरके मेडिसिटी मुस्हरनियामा उपचारको क्रममा मृत्यु भएको हो।

ठक्कर दिने सवारीसाधनको प्रहरीले खोजी गरिरहेको छ।

"> सवारी दुर्घटनामा परेर मृत्यु: Dekhapadhi
सवारी दुर्घटनामा परेर मृत्यु
काठमाडौं। ललितपुरको ललितपुर महानगरपालिका-४, नख्खु दोबाटोस्थित सडकमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

प्रदेश ३–०२–००९ प ०९५० नम्बरको स्कुटर चालक गोदावारी नगरपालिका-७ टीकाभैरव लामिडाँडा घर भई काठमाडौं महानगरपालिका–३२ जडीबुटी बस्ने २५ वर्षीय श्याम थिङको मृत्यु भएको हो।

दुर्घटना हुँदा गम्भीर घाइते भएका उनको अल्का अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

सिरहाको सुखिपुर नगरपालिका-८, आमचौकस्थित सडकमा हाल नम्बर नखुलेको सवारीसाधनले ठक्कर दिँदा सोही नगरपालिका–३ चरारी बस्ने पैदलयात्री ५५ वर्षीया रामरती देवी पासवानको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको आरके मेडिसिटी मुस्हरनियामा उपचारको क्रममा मृत्यु भएको हो।

ठक्कर दिने सवारीसाधनको प्रहरीले खोजी गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्