काठमाडौं। काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-६ नर्लिङ रिसोर्ट अगाडिबाट प्रदेश ३–०३–००१ ख ०१७१ नम्बरको ट्रक चालकको साथमा रहेको करिब नगद १६ हजार रूपैयाँ बिहीबार बिहान लुटपाट भएको छ।

भैरहवाबाट मार्बल लोड गरी ल्याउँदै गरेको उक्त ट्रक रोकी राखेको अवस्थामा हाल नम्बर नखुलेको मोटरसाइकलमा आएका तीनजना अपरिचित व्यक्तिहरूले उक्त नगद लुटपाट गरी फरार भएको बताइएको छ।

सर्लाहीको चक्रघट्टा गाउँपालिका-५, पडरिया र मदनपुर गाँउ नजिक चौरीबाट कविलासी नगरपालिका–३ बस्ने ४० वर्षीय सुरेन्द्र चौधरी समेत दुईजनाको एक लाख ९० हजार रूपैयाँ लुटपाट भएको छ।

पीबि ०१ जीआर ६९२४ नम्बरको मोटरसाइकलमा चक्रघट्टा बजारमा आईएमई गर्न जाने क्रममा हाल नम्बर नखुलेको मोटरसाइकलमा आएका दुईजना अपरिचित व्यक्तिहरुले उक्त लुटपाट गरी फरार भएको बताइएको छ।

घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सर्लाही र ईलाका प्रहरी कार्यालय चक्रघट्टाबाट खटिएको प्रहरीले उक्त घटनामा शंकास्पद चारजनालाई नियन्त्रणमा लिएको छ।

लुटपाटको क्रममा घाइते भएका चौधरीलाई जिल्ला अस्पताल हुँदै थप उपचारका लागि ओम अस्पताल काठमाडौं रिफर गरिएको छ।

लुटपाटमा संलग्न व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

" /> काठमाडौं। काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-६ नर्लिङ रिसोर्ट अगाडिबाट प्रदेश ३–०३–००१ ख ०१७१ नम्बरको ट्रक चालकको साथमा रहेको करिब नगद १६ हजार रूपैयाँ बिहीबार बिहान लुटपाट भएको छ।

भैरहवाबाट मार्बल लोड गरी ल्याउँदै गरेको उक्त ट्रक रोकी राखेको अवस्थामा हाल नम्बर नखुलेको मोटरसाइकलमा आएका तीनजना अपरिचित व्यक्तिहरूले उक्त नगद लुटपाट गरी फरार भएको बताइएको छ।

सर्लाहीको चक्रघट्टा गाउँपालिका-५, पडरिया र मदनपुर गाँउ नजिक चौरीबाट कविलासी नगरपालिका–३ बस्ने ४० वर्षीय सुरेन्द्र चौधरी समेत दुईजनाको एक लाख ९० हजार रूपैयाँ लुटपाट भएको छ।

पीबि ०१ जीआर ६९२४ नम्बरको मोटरसाइकलमा चक्रघट्टा बजारमा आईएमई गर्न जाने क्रममा हाल नम्बर नखुलेको मोटरसाइकलमा आएका दुईजना अपरिचित व्यक्तिहरुले उक्त लुटपाट गरी फरार भएको बताइएको छ।

घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सर्लाही र ईलाका प्रहरी कार्यालय चक्रघट्टाबाट खटिएको प्रहरीले उक्त घटनामा शंकास्पद चारजनालाई नियन्त्रणमा लिएको छ।

लुटपाटको क्रममा घाइते भएका चौधरीलाई जिल्ला अस्पताल हुँदै थप उपचारका लागि ओम अस्पताल काठमाडौं रिफर गरिएको छ।

लुटपाटमा संलग्न व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

"> विभिन्न ठाउँबाट नगद लुटपाट : Dekhapadhi
विभिन्न ठाउँबाट नगद लुटपाट
काठमाडौं। काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-६ नर्लिङ रिसोर्ट अगाडिबाट प्रदेश ३–०३–००१ ख ०१७१ नम्बरको ट्रक चालकको साथमा रहेको करिब नगद १६ हजार रूपैयाँ बिहीबार बिहान लुटपाट भएको छ।

भैरहवाबाट मार्बल लोड गरी ल्याउँदै गरेको उक्त ट्रक रोकी राखेको अवस्थामा हाल नम्बर नखुलेको मोटरसाइकलमा आएका तीनजना अपरिचित व्यक्तिहरूले उक्त नगद लुटपाट गरी फरार भएको बताइएको छ।

सर्लाहीको चक्रघट्टा गाउँपालिका-५, पडरिया र मदनपुर गाँउ नजिक चौरीबाट कविलासी नगरपालिका–३ बस्ने ४० वर्षीय सुरेन्द्र चौधरी समेत दुईजनाको एक लाख ९० हजार रूपैयाँ लुटपाट भएको छ।

पीबि ०१ जीआर ६९२४ नम्बरको मोटरसाइकलमा चक्रघट्टा बजारमा आईएमई गर्न जाने क्रममा हाल नम्बर नखुलेको मोटरसाइकलमा आएका दुईजना अपरिचित व्यक्तिहरुले उक्त लुटपाट गरी फरार भएको बताइएको छ।

घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सर्लाही र ईलाका प्रहरी कार्यालय चक्रघट्टाबाट खटिएको प्रहरीले उक्त घटनामा शंकास्पद चारजनालाई नियन्त्रणमा लिएको छ।

लुटपाटको क्रममा घाइते भएका चौधरीलाई जिल्ला अस्पताल हुँदै थप उपचारका लागि ओम अस्पताल काठमाडौं रिफर गरिएको छ।

लुटपाटमा संलग्न व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्