पर्वत। लगातारको वर्षाका कारण पहिरो जाँदा पर्वतको फलेवास नगरपालिकाका सातवटा वस्ती जोखिममा परेका छन्।

वर्षाले पहिरो जाने, जमिन चर्किने र धाँजा फाट्ने समस्याले जोखिममा परेका सातवटा बस्ती स्थानान्तरण गर्नुपर्ने अवस्थामा पुगेका छन्।

नगरपालिकाको विपद् व्यवस्थापन समितिले नगरपालिकाका सातवटा वस्ती स्थानान्तरण गर्न सङ्घ र प्रदेश सरकारमा सिफारिस गरेको छ।

सातवटा वस्तीका झण्डै १०० घरपरिवार जोखिममा रहेको भन्दै वस्तीनै स्थानान्तरण गर्नका लागि सिफारिस गरिएको नगर प्रमुख पदमपाणि शर्माले जानकारी दिए।

केही दिनदेखिको लगातारको वर्षापछि नगरपालिकाभित्र पुगेको क्षतिको नगरप्रमुख र प्राविधिकसहितको टोलीले अध्ययन र अनुगमन गरेपछि बसेको विपद् व्यवस्थापन समितिको बैठकले वस्ती नै स्थानान्तरण गर्नका लागि सिफारिस गरेको हो।

नगरपालिकाको विपद् व्यवस्थापन समितिका अनुसार वडा नं ४ मुडिकुवाको चुरी, वडा नंं १० कुर्घाको फल्ला,  वडा नं २ थापाठानाको दरदरे, वडा नं ३ शङ्करपोखरीकोे पुर्कोट, सोही वडाको रुग्दी र वडा नं ६ देवीस्थानको राहले वस्ती स्थानान्तरण गर्न सिफारिस गरिएको नगरप्रमुख शर्माले जानकारी दिए।

अधिकांश वस्ती सडक निर्माणका कारण जोखिममा परेका हुन्।  सबैभन्दा बढी कुर्घामा २५ घर र चुरीमा २० घर जोखिममा छन्।

सङ्घ र प्रदेश दुवै सरकारमा सिफारिस गरी पठाइएको र नगरबाट सम्बोधन हुनसक्ने जोखिमयुक्त ठाउँमा भने नगरले नै योजना बनाएर पुनःस्थापनाका कार्य अघि बढाउने शर्माले बताए।

त्यस्तै बाढीपहिरोका कारण नगरपालिकाभित्र रहेका खानेपानी, विद्युत्, सिँचाइका योजनाहरूमा पनि क्षति पुगेको छ। ती योजनाहरूलाई मर्मत गर्न सम्बन्धित कार्यालयमा माग गरी पठाउने निर्णयसमेत बैठकले गरेको छ।

अविरल वर्षाका कारण पहिरो जाँदा पहिरोमा पुरिएर गत सोमबार वडा नं ४ मुडिकुवास्थित शिर्सुवामा स्थानीय नवीन विककी तीन वर्षीया छोरी निकिता विकको ज्यान गएको थियो।

सोही दिनको वर्षाका कारण नगरका सबैजसो वडामा क्षति पुगेको थियो। वर्षाका कारण अवरुद्ध मुख्यमुख्य ग्रामीण सडकहरुमा निर्माणाधीन भए सम्बन्धित आयोजनालाई र अन्यमा नगरपालिकाको स्काभेटर लगाएर खुलाउने निर्णयसमेत गरेको नगरप्रमुख शर्माले जानकारी दिए। रासस

" /> पर्वत। लगातारको वर्षाका कारण पहिरो जाँदा पर्वतको फलेवास नगरपालिकाका सातवटा वस्ती जोखिममा परेका छन्।

"> पर्वतमा सातवटा वस्ती स्थानान्तरण गर्न सिफारिस: Dekhapadhi
फाइल तस्वीर।
पर्वतमा सातवटा वस्ती स्थानान्तरण गर्न सिफारिस

प्रतिक्रिया दिनुहोस्