चितवन। चितवन राष्ट्रिय निकुञ्ज आसपासको क्षेत्रमा लोपोन्मुख चराको सङ्ख्या बढेको छ।

तालतलैया र घाँसे मैदानमा पाइने पानीमा आश्रित लोपोन्मुख चराको सङ्ख्या बढेको बर्ड एजुकेसन सोसाइटी चितवनका निवर्तमान अध्यक्ष बासु बिंडारीले जानकारी दिए।

नदी ताल तलैयामा माछा मार्न प्रतिबन्ध लगाएपछि र पानीको सतह कायम राख्न बाँध लगाएपछि चराको सङ्ख्या बढेको उनले बताए।

माछा मार्न खोलामा विषादी हाल्ने क्रम रोकिएपछि पनि चरा संरक्षणमा सहयोग पुगेको छ।

राजधनेश, लोभिपापी गरुड, कालो गरुड, भुँडीफोर गरुड, घाँसे चरी र घेघरी घाँसे फिस्टे चराको सङ्ख्या बढेको बिंडारीले बताए।

नेपालको चितवनमा मात्रै देखिने लामो ठुडे भ्याकुरको अवस्था पनि राम्रो भएको उनले बताए।

चितवन निकुञ्ज आसपासको क्षेत्रमा चिलको प्रजातिका चराको अवस्था पनि राम्रो छ।

चितवनमा गिद्ध प्रजातिको चरा कम हुँदै गए पनि नवलपुर क्षेत्रमा सङ्ख्या बढ्दो छ।

राजमयुर, खरमयुर, कृष्ण गरुड र सेतो गरुड कहिलेकसो देखिने गरेको बिंडारीले बताए।

चितवनमा आधाभन्दा बढी प्रजातिका चराको सङ्ख्या बढेको छ।

लोपोन्मुख दुर्लभ चरा पानीमा आश्रित धेरै छन्। चितवन राष्ट्रिय निकुञ्ज र आसपासका बाटुली ताल, टिकौली ताल, लामी ताल, गरुण तालमा चराको सङ्ख्या उल्लेख्य देख्न सकिन्छ।

कुमरोज सामुदायिक वनदेखि सौराहाको ड्यामसम्मको क्षेत्रमा पनि चरा धरै देखिन्छन्।

चितवनको बर्ड सेन्चुरी (चराको मुख्य बासस्थान)को रुपमा टिकौलीको ताल क्षेत्र विकास भइरहेको छ।

पूर्वपश्चिम राजमार्गबाट सय मिटर दूरीमा रहेको बीसहजारी ताल विश्व रामसार सूचीमा सूचीकृत छ।

ताल आसपासमा सालका अग्ला रुख रहेका र ताल नजिकै खेती हुने क्षेत्र रहेकाले चराले ताल वरिपरि गुँड लगाउने र खेतीमा विचरण गर्ने चराविद् बताउँछन्।

विश्वबाट लोप हुन लागेका ४४ प्रजातीका चरा नेपालमा पाइन्छन्। तीमध्ये चितवनमा मात्रै ३४ प्रजातिका चरा पाइन्छन्।

नेपालमा पाइने ८४१ प्रजातिका चरामध्ये चितवनमा मात्रै ६४१ प्रजातिका चरा पाइन्छन्।

नेपालमा विभिन्न सङ्घ संस्थाले चराको संरक्षणको क्षेत्रमा काम गर्दै आएका छन्। रासस

" /> चितवन। चितवन राष्ट्रिय निकुञ्ज आसपासको क्षेत्रमा लोपोन्मुख चराको सङ्ख्या बढेको छ।

"> चितवनमा बढ्दै लोपोन्मुख चरा: Dekhapadhi
चितवनमा बढ्दै लोपोन्मुख चरा

प्रतिक्रिया दिनुहोस्