वीरगञ्ज। प्रहरीले लागुऔषध मुद्दाका फरार एक अभियुक्तलाई ६ वर्षपछि पक्राउ गरेको छ।
गाँजा/चरेश मुद्दाका फरार अभियुक्त पर्सागढी नगरपालिका-३ बिरुवागुडीका ५२ वर्षीय बालेश्वर राउत अहिरलाई घरमा लुकिछिपि बसिरहेको अवस्थामा हिजो बेलुका पक्राउ गरिएको हो।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार अहिरलाई ११ भदौ २०७१ को पर्सा जिल्ला अदालतको फैसलाले ५ वर्ष कैद र दुई लाख ५० हजारको जरिवानाको सजाय सुनाएको थियो।
" />

">
लागुऔषध मुद्दाका अभियुक्त ६ वर्षपछि पक्राउ: Dekhapadhi
लागुऔषध मुद्दाका अभियुक्त ६ वर्षपछि पक्राउ
<p style="text-align: justify;">वीरगञ्‍ज। प्रहरीले लागुऔषध मुद्दाका फरार एक अभियुक्तलाई ६ वर्षपछि पक्राउ गरेको छ। </p>
<p style="text-align: justify;">गाँजा/चरेश मुद्दाका फरार अभियुक्त पर्सागढी नगरपालिका-३ बिरुवागुडीका ५२ वर्षीय बालेश्‍वर राउत अहिरलाई घरमा लुकिछिपि बसिरहेको अवस्थामा हिजो बेलुका पक्राउ गरिएको हो। </p>
<p style="text-align: justify;">जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार अहिरलाई ११ भदौ २०७१ को पर्सा जिल्ला अदालतको फैसलाले ५ वर्ष कैद र दुई लाख ५० हजारको जरिवानाको सजाय सुनाएको थियो। </p>