यस पटक (२०२०) को बुकर प्राइजको सर्टलिस्टमा अमेरिकी लेखकमात्रै परेका छन्। हिलारी मेन्टलको ‘टोमस क्रमबेल’ ट्रिलोजीअन्तर्गतको तेस्रो उपन्यास पनि बाहिरै पर्‍यो।

मंगलबार जारी गरिएको पुरस्कारको अन्तिम सूचीमा परेका ६ मध्ये ४ जना यस्ता लेखक छन्, जसले बुकरको इतिहासमै सबैभन्दा बढी विविधतायुक्त प्रतिनिधित्व गरेको देखिन्छ। चारजनाको पहिलो पुस्तक परेको छ।

डायने कुक, अभनी दोषी, डगलस स्टुआर्ट र ब्रान्डन टेलर नयाँ लेखक हुन् भने जिम्बाब्वेका तित्सी डंगारेम्बा र इथियोपियन-अमेरिकी माजा मेन्गिस्टे पनि ५० हजार पाउन्डको पुरस्कारको दौडमा परेका छन्।

डंगारेम्बाबाहेक सबै लेखक अमेरिकाका वा अमेरिकासमेतको दोहोरो नागरिकतावाला छन्। बुकरको नियम २०१४ मा परिवर्तन भयो र अंग्रेजीमा लेख्ने र बेलायतबाट प्रकाशित हुने कुनै पनि लेखकका कृति यसमा प्रतिस्पर्धी हुन सक्ने बनाइयो।

यो नियमको बेलायती प्रकाशन उद्योगबाट विरोध भयो र पुरस्कारमा अमेरिकी लेखक हाबी हुने आरोप लगाइयो। नियम परिवर्तन भएपछि पल बिटी र जर्ज साउन्डर्सले पुरस्कार जितेका छन्।

‘‘पात्रले पुरस्कार जित्ने होइन, पुस्तकले जित्ने हो। त्यसकारण पात्र जोसुकै पनि हुन सक्छ,’’ बुकर प्राइज फाउन्डेसनका लिटरेरी डाइरेक्टर गेबी वुडले उत्कृष्ट सूची घोषणाका क्रममा भने, ‘‘अन्य कुरालाई छाडेर निर्णायकको विश्वास गर्नुपर्छ। उपन्यासमा यी लेखकहरु अब्बल छन्। दोस्रो पटक पढ्दा यिनका पुस्तक थप राम्रा लाग्छन्।’’

लेखक डंगारेम्बा हरारेमा हालै गिरफ्तार भएकी थिइन्। सरकारी भ्रष्टाचारविरुद्ध शान्तिपूर्ण प्रदर्शनीमा उनले भाग लिएकी थिइन्, उनी सेप्टेम्बरमा अदालत जाँदै थिइन्। उनले आफू बुकर पुरस्कारका निम्ति मनोनित भएको बताएकी छन्।

उनको १९८८ मा प्रकाशित उपन्यास ‘नर्भस कन्डिसन्स’’ मा उत्तरउपनिवेशकालीन जिम्बाब्वेमा जीवन बिताउन संघर्ष गरिरहेकी महिलाको कथा छ।

सर्टलिस्टमा परेका मेन्गिस्टे पहिलो इथियोपियन लेखक हुन्। उनले १९३५ मा इथियोपियामाथि इटली आक्रमणको कुरा उठाएका छन्। ‘दि स्याडो किङ’ उपन्यास बुकरको उत्कृष्ट सूचीमा परेको हो।

अर्को उपन्यास कुकको हो, ‘दि न्यू वाइल्डरनेस’ मा पर्यावरणीय विपदपश्चात् आफ्नी छोरीलाई कसरी सुरक्षित राख्ने भन्ने चिन्तामा छिन्। दोषीको ‘बन्र्ट सुगर’ ले हुर्कंदो किशोरी र आमाका बीचको विषाक्त सम्बन्ध चिरफार गरेको छ।

उता, टेलरको ‘रियल लाइफ’ ले जातिवाद र घृणाको सन्दर्भ उठाएको छ। स्टुआर्टको ‘सग्गी बेन’ १९८०को दशकको ग्लास्गोको कथा हो, जसमा गरिबी र नशाको लत लागेको बाल्यकालको कथा छ।

‘‘बुकर पुरस्कारका लागि हरेक वर्ष एक प्रकारको आविष्कारमय क्रियाकलाप हुने गर्छ। कसरी पुस्तकलाई ठूलो हृदयले पढ्ने, कसरी एकअर्कोसँग तुलना गर्ने, पुनः पढ्दा कस्तो प्रभाव पर्‍यो ? जस्ता प्रश्नहरु मूल्यांकनकर्ता आफूले आफैंसँग र अरु सहकर्मीसँग सोध्छन्,’’ वुड भन्छन्।

पुरस्कारमा अमेरिकी लेखकको बढ्दो वर्चस्वबारे उनी तर्क गर्छन्, ‘‘कसैलाई यो समस्या लाग्ला, तर हामी त्यस्तो सोच्दैनौं। हामी पाठकलाई दृष्टिगत गर्छौं। र, पाठकले लेखकको पासपोर्ट हेरेर पढ्दैनन्।’’

वुडको तर्कमा मूल्यांकनकर्ता अध्यक्ष मार्गरेट बस्बी सहमत छिन्। उनी भन्छिन्, ‘‘हामी कुनै लेखक बेलायती हो कि होइन भनेर चासो राख्दैनौं। हामी पुस्तक हेर्छौं। अन्त्यमा पुस्तकको वजन, उत्कृष्टतामा दृष्टिगत गरिन्छ, जसलाई पुरस्कृत गरिने हो त्यो हेरिन्छ। लेखकको राष्ट्रियता हेरिन्न।’’

सर्टलिस्ट तयार पार्नका लागि मूल्यांकनकर्ताले १६२ वटा उपन्यास पढ्छन्। अन्तिम ६ मा पर्न मेन्टल मात्र होइन, एन्नी टाइलर र कोलुम म्याककन पनि असफल भए।

मेन्टलको उपन्यास ‘दि मिरर एन्ड दि लाइट’ को मूल्यांकनकर्ता ली चाइल्डका अनुसार यो पुस्तक अद्भूत छ। यो कृति सदाका लागि जीवित रहने छ। तर यो पुस्तक जति राम्रो छ, त्यो भन्दा अरु अझै राम्रा छन्।

बस्बीका मतमा चुनिएका ६ वटा उपन्यासमा उठेका आवाज, चरित्र पृथकखालका छन्। कथाहरु विविधखालका छन्। रोमाञ्चित र छक्क पार्नेखालका रहेको उनी बताउँछिन्।

उनी भन्छिन्, ‘‘सर्वश्रेष्ठ उपन्यासले समाजलाई अर्थपूर्ण संवादका निम्ति तयार पार्छ। संसारका असमानता, दुविधा र जलवायु परिवर्तनबारे पनि बोल्छ। किनारामा पारिएका र बिर्सिएका समुदाय, वृद्धावस्था, नस्लवाद तथा क्रान्तिका कुरा उठाउँछ।

मन, कल्पना र आत्मा अनि आन्तरिक जीवन, परिस्थिति जेसुकै भए पनि समाजको आवाज उठाइरहन्छ। हामी रचनात्मक मानवताका यी इतिहासलाई विश्वका पाठकसामु पुर्‍याउने कार्यमा मद्दत गर्न पाउँदा प्रसन्न छौं।’’

बुकर पुरस्कार विजेताको घोषणा नोभेम्बर १७ का दिन हुने छ। लन्डनको गिल्डहलमा पारम्परिक रात्रिभोज आयोजना गरिन्छ, जसमा बेलायती साहित्यकलाका विशिष्ट व्यक्ति निम्त्याइन्छन्।

(दि गार्जियनबाट अनुदित तथा सम्पादित।)

" /> यस पटक (२०२०) को बुकर प्राइजको सर्टलिस्टमा अमेरिकी लेखकमात्रै परेका छन्। हिलारी मेन्टलको ‘टोमस क्रमबेल’ ट्रिलोजीअन्तर्गतको तेस्रो उपन्यास पनि बाहिरै पर्‍यो।

"> ‘साहित्यका पाठकले लेखकको नागरिकता हेर्दैनन्’: Dekhapadhi
‘साहित्यका पाठकले लेखकको नागरिकता हेर्दैनन्’

प्रतिक्रिया दिनुहोस्