काठमाडौं। देशभरको मौसममा सामान्य बदली रही सातै प्रदेशका थोरै-थोरै स्थानहरूमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

आज दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, बागमती , गण्डकी, प्रदेश ५ तथा सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानहरूमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ। 

प्रदेश १, २, बागमती, गण्डकी, प्रदेश ५ तथा सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेकोले ती स्थान आसपास भएर बहने नदीमा बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले सतर्कता मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। 

" /> काठमाडौं। देशभरको मौसममा सामान्य बदली रही सातै प्रदेशका थोरै-थोरै स्थानहरूमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

आज दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, बागमती , गण्डकी, प्रदेश ५ तथा सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानहरूमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ। 

प्रदेश १, २, बागमती, गण्डकी, प्रदेश ५ तथा सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेकोले ती स्थान आसपास भएर बहने नदीमा बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले सतर्कता मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। 

"> यस्तो छ आजको मौसम पूर्वानुमान: Dekhapadhi
यस्तो छ आजको मौसम पूर्वानुमान <p style="text-align: justify;">काठमाडौं। देशभरको मौसममा सामान्य बदली रही सातै प्रदेशका थोरै-थोरै स्थानहरूमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।&nbsp;</p> <p style="text-align: justify;">आज दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, बागमती , गण्डकी, प्रदेश ५ तथा सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानहरूमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ।&nbsp;</p> <p style="text-align: justify;">प्रदेश १, २, बागमती, गण्डकी, प्रदेश ५ तथा सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेकोले ती स्थान आसपास भएर बहने नदीमा बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले सतर्कता मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्