काठमाडौं। करिब ६ महीनादेखि ग्यारेजमा थन्किएका सार्वजनिक यातायात आजदेखि गुड्न थालेका छन्। ११ चैतमा गरिएको देशव्यापी लकडाउनका कारण थन्किएका सबै सार्वजनिक यातायात आजदेखि चल्न थालेका हुन्।
२९ भदौको मन्त्रिपरिषद्को बैठकले १ असोजदेखि सार्वजनिक यातायात (लामो दुरीसहित) सञ्चालन गर्ने निर्णय गरेको थियो।
सरकारको सोही निर्णयपछि यातायात व्यवसायी र यातायात मजदुरले ५ महीना १९ दिनपछि सार्वजनिक सवारीसाधन सञ्‍चालन गरेका छन्।
कोरोना भाइरस संक्रमित निरयन्णत्र तथा रोकथामका लागि निरन्तरको लकडाउन र निषेधाज्ञाका कारण अध्यावश्यक बाहेक सबै पेसा/व्यवसाय बन्द हुँदा सार्वजनिक यातायात पनि बन्द गरिएको थियो।
कसरी गर्ने सुरक्षित यात्रा ?
" /> काठमाडौं। करिब ६ महीनादेखि ग्यारेजमा थन्किएका सार्वजनिक यातायात आजदेखि गुड्न थालेका छन्। ११ चैतमा गरिएको देशव्यापी लकडाउनका कारण थन्किएका सबै सार्वजनिक यातायात आजदेखि चल्न थालेका हुन्।
२९ भदौको मन्त्रिपरिषद्को बैठकले १ असोजदेखि सार्वजनिक यातायात (लामो दुरीसहित) सञ्चालन गर्ने निर्णय गरेको थियो।
सरकारको सोही निर्णयपछि यातायात व्यवसायी र यातायात मजदुरले ५ महीना १९ दिनपछि सार्वजनिक सवारीसाधन सञ्‍चालन गरेका छन्।
कोरोना भाइरस संक्रमित निरयन्णत्र तथा रोकथामका लागि निरन्तरको लकडाउन र निषेधाज्ञाका कारण अध्यावश्यक बाहेक सबै पेसा/व्यवसाय बन्द हुँदा सार्वजनिक यातायात पनि बन्द गरिएको थियो।
कसरी गर्ने सुरक्षित यात्रा ?
"> ६ महीनापछि लामो दूरीका सार्वजनिक यातायात खुल्ला, सुरक्षित यात्राका लागि अपनाउनुस् यी उपाय: Dekhapadhi झण्डै ६ महीनादेखि थन्किएका लामो/छोटो दूरीका सार्वजनिक यातायात आजदेखि यात्रु बोक्न सडकमा।
• स्वास्थ्य सुरक्षासम्बन्धी नियमको पूर्ण पालना गरेर यात्रा गर्न अनुरोध।
६ महीनापछि लामो दूरीका सार्वजनिक यातायात खुल्ला, सुरक्षित यात्राका लागि अपनाउनुस् यी उपाय
काठमाडौं। करिब ६ महीनादेखि ग्यारेजमा थन्किएका सार्वजनिक यातायात आजदेखि गुड्न थालेका छन्। ११ चैतमा गरिएको देशव्यापी लकडाउनका कारण थन्किएका सबै सार्वजनिक यातायात आजदेखि चल्न थालेका हुन्।
२९ भदौको मन्त्रिपरिषद्को बैठकले १ असोजदेखि सार्वजनिक यातायात (लामो दुरीसहित) सञ्चालन गर्ने निर्णय गरेको थियो।
कोरोना भाइरस संक्रमित निरयन्णत्र तथा रोकथामका लागि निरन्तरको लकडाउन र निषेधाज्ञाका कारण अध्यावश्यक बाहेक सबै पेसा/व्यवसाय बन्द हुँदा सार्वजनिक यातायात पनि बन्द गरिएको थियो।
कसरी गर्ने सुरक्षित यात्रा ?
सकेसम्म स्यानिटाइजर साथमा राख्ने।
मास्क अनिवार्य लाउने।
भाडा फिर्ता लिन नपर्ने गरी खुद्रा पैसा राख्ने।
सामाजिक दूरी कायम गर्ने।
अनावश्यक भीडभाड नगर्ने।
एक लहरको सिटमा एक जनामात्रै वस्न पर्ने व्यवस्था अनुसार एउटा सिटमा एक जनामात्रै बस्ने।
प्रतिक्रिया दिनुहोस्