काठमाडौं। भोलि देशका सबै तहका अदालत बन्द हुने भएका छन्। सर्वोच्च अदालतले पूर्व प्रधानन्यायाधीश अनिरुद्धप्रसाद सिंहको निधनको शोकमा  भोलि (बिहीबार) एक दिन देशभरका अदालतमा बिदा दिने निर्णय गरेको छ।

सर्वोच्च अदालतको आज बसेको आकस्मिक पूर्ण बैठकले सिंहको निधनप्रति दुःख व्यक्त गर्दै सर्वोच्च अदालतसहित देशभरका अदालतमा बिहीबार शोक बिदा दिने निर्णय गरेको हो। सिंहको निधनबाट राष्ट्रले एउटा सच्चा राष्ट्रप्रेमी र न्यायिक व्यक्तित्व गुमाएको उल्लेख गर्दै उनको आत्माको चीर शान्तिको कामनासहित शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरिएको सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले  जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

सप्तरी जिल्लामा बिसं १९७६ सालमा जन्मिएका सिंह २०१३ साल जेठ ८ गते प्रधानन्यायाधीश नियुक्त भई २०१६ असार १५ गतेसम्म काम गरेका थिए। वि.सं २००३ सालदेखि सरकारी सेवामा वडाहाकिमको पदबाट सिंहले सेवा सुरु गरेका थिए।

" /> काठमाडौं। भोलि देशका सबै तहका अदालत बन्द हुने भएका छन्। सर्वोच्च अदालतले पूर्व प्रधानन्यायाधीश अनिरुद्धप्रसाद सिंहको निधनको शोकमा  भोलि (बिहीबार) एक दिन देशभरका अदालतमा बिदा दिने निर्णय गरेको छ।

सर्वोच्च अदालतको आज बसेको आकस्मिक पूर्ण बैठकले सिंहको निधनप्रति दुःख व्यक्त गर्दै सर्वोच्च अदालतसहित देशभरका अदालतमा बिहीबार शोक बिदा दिने निर्णय गरेको हो। सिंहको निधनबाट राष्ट्रले एउटा सच्चा राष्ट्रप्रेमी र न्यायिक व्यक्तित्व गुमाएको उल्लेख गर्दै उनको आत्माको चीर शान्तिको कामनासहित शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरिएको सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले  जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

सप्तरी जिल्लामा बिसं १९७६ सालमा जन्मिएका सिंह २०१३ साल जेठ ८ गते प्रधानन्यायाधीश नियुक्त भई २०१६ असार १५ गतेसम्म काम गरेका थिए। वि.सं २००३ सालदेखि सरकारी सेवामा वडाहाकिमको पदबाट सिंहले सेवा सुरु गरेका थिए।

"> भोलि सबै अदालतमा बिदा: Dekhapadhi
भोलि सबै अदालतमा बिदा <h4 id="headline" style="text-align: justify;">काठमाडौं। भोलि देशका सबै तहका अदालत बन्द हुने भएका छन्। सर्वोच्च अदालतले पूर्व प्रधानन्यायाधीश अनिरुद्धप्रसाद सिंहको निधनको शोकमा&nbsp; भोलि (बिहीबार) एक दिन देशभरका अदालतमा बिदा दिने निर्णय गरेको छ।</h4> <h4 style="text-align: justify;">सर्वोच्च अदालतको आज बसेको आकस्मिक पूर्ण बैठकले सिंहको निधनप्रति दुःख व्यक्त गर्दै सर्वोच्च अदालतसहित देशभरका अदालतमा बिहीबार शोक बिदा दिने निर्णय गरेको हो। सिंहको निधनबाट राष्ट्रले एउटा सच्चा राष्ट्रप्रेमी र न्यायिक व्यक्तित्व गुमाएको उल्लेख गर्दै उनको आत्माको चीर शान्तिको कामनासहित शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरिएको सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले&nbsp; जारी गरेको विज्ञप्तिमा उल्लेख छ।</h4> <h4 style="text-align: justify;">सप्तरी जिल्लामा बिसं&nbsp;१९७६ सालमा जन्मिएका&nbsp;सिंह २०१३ साल जेठ ८ गते प्रधानन्यायाधीश नियुक्त भई २०१६ असार १५ गतेसम्म काम गरेका थिए। वि.सं २००३ सालदेखि सरकारी सेवामा वडाहाकिमको पदबाट सिंहले सेवा सुरु गरेका थिए।</h4>
प्रतिक्रिया दिनुहोस्