काठमााडौं। ३६ लाख नेपाली रूपैयाँ र विभिन्न बैंकको ३७ लाख पाँच हजार रूपैयाँ बराबरको चेकसहित भारतीय नागरिक पक्राउ परेका छन्।

महानगरीय प्रहरी वृत्त कालीमाटीले आज बिहान काठमाडौं–१४, कुलेश्वर डेरा गरी बस्ने ५७ वर्षीय भारतीय नागरिक सत्यनारायण प्रसादलाई पक्राउ गरेको हो।

प्रसादले अवैध रूपमा भारतीय नोटका साथै हुण्डीको कारोबार गर्ने गरेको सूचनाका आधारमा पुगेको प्रहरीले उनलाई पक्राउ गरिएको वृत्तका प्रमुख डीएसपी रुगम कुँवरले देखापढीलाई जानकारी दिए।
डीएसपी कुँवरका अुनसार प्रसादको साथबाट ३६ लाख नेपाली रूपैयाँ नगद र एक लाख १९ हजार भारतीय रूपैयाँ बरादम भएको छ।

यस्तै, विभिन्न बैंकको ३६ लाख पाँच हजार बराबरको चेक, ६ थान चेक र एक थान मोबाइल समेत प्रहरीले बरामद गरेको छ।

प्रसाद विगत ३० वर्षदेखि काठमाडौंमा डेरा गरि बसिरहेको प्रहरीले जनाएको छ। उनी भारतीय नोट र हुण्डी कारोबारी भएको प्रहरीले जनाएको छ।

पक्राउ परेका प्रसादका विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ। उनलाई २ मंसीरमा राजश्व अनुसन्धान विभाग हरिहरभवन पठाउने प्रहरीको तयारी छ।

" /> काठमााडौं। ३६ लाख नेपाली रूपैयाँ र विभिन्न बैंकको ३७ लाख पाँच हजार रूपैयाँ बराबरको चेकसहित भारतीय नागरिक पक्राउ परेका छन्।

महानगरीय प्रहरी वृत्त कालीमाटीले आज बिहान काठमाडौं–१४, कुलेश्वर डेरा गरी बस्ने ५७ वर्षीय भारतीय नागरिक सत्यनारायण प्रसादलाई पक्राउ गरेको हो।

प्रसादले अवैध रूपमा भारतीय नोटका साथै हुण्डीको कारोबार गर्ने गरेको सूचनाका आधारमा पुगेको प्रहरीले उनलाई पक्राउ गरिएको वृत्तका प्रमुख डीएसपी रुगम कुँवरले देखापढीलाई जानकारी दिए।
डीएसपी कुँवरका अुनसार प्रसादको साथबाट ३६ लाख नेपाली रूपैयाँ नगद र एक लाख १९ हजार भारतीय रूपैयाँ बरादम भएको छ।

यस्तै, विभिन्न बैंकको ३६ लाख पाँच हजार बराबरको चेक, ६ थान चेक र एक थान मोबाइल समेत प्रहरीले बरामद गरेको छ।

प्रसाद विगत ३० वर्षदेखि काठमाडौंमा डेरा गरि बसिरहेको प्रहरीले जनाएको छ। उनी भारतीय नोट र हुण्डी कारोबारी भएको प्रहरीले जनाएको छ।

पक्राउ परेका प्रसादका विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ। उनलाई २ मंसीरमा राजश्व अनुसन्धान विभाग हरिहरभवन पठाउने प्रहरीको तयारी छ।

"> ३६ लाख नगद र ३७ लाखको चेकसहित भारतीय नागरिक पक्राउ: Dekhapadhi
३६ लाख नगद र ३७ लाखको चेकसहित भारतीय नागरिक पक्राउ
काठमााडौं। ३६ लाख नेपाली रूपैयाँ र विभिन्न बैंकको ३७ लाख पाँच हजार रूपैयाँ बराबरको चेकसहित भारतीय नागरिक पक्राउ परेका छन्।

महानगरीय प्रहरी वृत्त कालीमाटीले आज बिहान काठमाडौं–१४, कुलेश्वर डेरा गरी बस्ने ५७ वर्षीय भारतीय नागरिक सत्यनारायण प्रसादलाई पक्राउ गरेको हो।

प्रसादले अवैध रूपमा भारतीय नोटका साथै हुण्डीको कारोबार गर्ने गरेको सूचनाका आधारमा पुगेको प्रहरीले उनलाई पक्राउ गरिएको वृत्तका प्रमुख डीएसपी रुगम कुँवरले देखापढीलाई जानकारी दिए।
डीएसपी कुँवरका अुनसार प्रसादको साथबाट ३६ लाख नेपाली रूपैयाँ नगद र एक लाख १९ हजार भारतीय रूपैयाँ बरादम भएको छ।

यस्तै, विभिन्न बैंकको ३६ लाख पाँच हजार बराबरको चेक, ६ थान चेक र एक थान मोबाइल समेत प्रहरीले बरामद गरेको छ।

प्रसाद विगत ३० वर्षदेखि काठमाडौंमा डेरा गरि बसिरहेको प्रहरीले जनाएको छ। उनी भारतीय नोट र हुण्डी कारोबारी भएको प्रहरीले जनाएको छ।

पक्राउ परेका प्रसादका विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ। उनलाई २ मंसीरमा राजश्व अनुसन्धान विभाग हरिहरभवन पठाउने प्रहरीको तयारी छ।

प्रतिक्रिया दिनुहोस्