काठमाडौं। बहराइनको राजपरिवारका एक सदस्य सहित १८ जनाको टोली लोबुचे र मनास्लु हिमाल आरोहण गर्ने उद्देश्यसहित आज नेपाल आइपुगेको छ। बहराइन रोयल गार्ड (डिफेन्स फोर्स) मा कार्यरत १५ जना बहराइनी तथा ३ जना बेलायती नागरिक रहेको टोली विशेष विमानबाट काठमाडौं आइपुगेको हो।

यो टोली दुई महिना यहाँ रहनेछ। टोली सन् २०२१ मा सगरमाथा आरोहरण गर्ने पूर्वतयारीस्वरुप अहिले आएको हो। भदौ १४ गते मन्त्रिपरिषदले यो आरोहण दललाई नेपाल आउन अनुमति दिएको थियो।

पर्वतारोहणमा सहभागी हुने सदस्यहरू तथा विमानको चालक दलका सदस्यहरू सबै जना पछिल्लो १५ दिनदेखि स्व: क्वारेन्टिनमा रहेका थिए। कोभिड-१९ संक्रमण भए/नभएको सम्बन्धमा परिक्षण पश्चात सबैजना कोरोना संक्रमण नेगेटिभ रहेका छन्। सो टोलीले नेपाल सरकारले निर्धारण गरेको स्वास्थ्य सम्बन्धी सम्पूर्ण प्रोटोकल पालना गर्नेछ।

" /> काठमाडौं। बहराइनको राजपरिवारका एक सदस्य सहित १८ जनाको टोली लोबुचे र मनास्लु हिमाल आरोहण गर्ने उद्देश्यसहित आज नेपाल आइपुगेको छ। बहराइन रोयल गार्ड (डिफेन्स फोर्स) मा कार्यरत १५ जना बहराइनी तथा ३ जना बेलायती नागरिक रहेको टोली विशेष विमानबाट काठमाडौं आइपुगेको हो।

यो टोली दुई महिना यहाँ रहनेछ। टोली सन् २०२१ मा सगरमाथा आरोहरण गर्ने पूर्वतयारीस्वरुप अहिले आएको हो। भदौ १४ गते मन्त्रिपरिषदले यो आरोहण दललाई नेपाल आउन अनुमति दिएको थियो।

पर्वतारोहणमा सहभागी हुने सदस्यहरू तथा विमानको चालक दलका सदस्यहरू सबै जना पछिल्लो १५ दिनदेखि स्व: क्वारेन्टिनमा रहेका थिए। कोभिड-१९ संक्रमण भए/नभएको सम्बन्धमा परिक्षण पश्चात सबैजना कोरोना संक्रमण नेगेटिभ रहेका छन्। सो टोलीले नेपाल सरकारले निर्धारण गरेको स्वास्थ्य सम्बन्धी सम्पूर्ण प्रोटोकल पालना गर्नेछ।

"> बहराइनका राजपरिवारका सदस्यसहितको टोली पर्वतारोहणका लागि नेपाल आइपुग्यो: Dekhapadhi बहराइन रोयल गार्डमा कार्यरत १५ जना बहराइनी तथा ३ जना बेलायती नागरिक रहेको टोली विशेष विमानबाट काठमाडौं आइपुगेको हो।
• भदौ १४ गते मन्त्रिपरिषदले यो आरोहण दललाई नेपाल आउन अनुमति दिएको थियो।

बहराइनका राजपरिवारका सदस्यसहितको टोली पर्वतारोहणका लागि नेपाल आइपुग्यो
काठमाडौं। बहराइनको राजपरिवारका एक सदस्य सहित १८ जनाको टोली लोबुचे र मनास्लु हिमाल आरोहण गर्ने उद्देश्यसहित आज नेपाल आइपुगेको छ। बहराइन रोयल गार्ड (डिफेन्स फोर्स) मा कार्यरत १५ जना बहराइनी तथा ३ जना बेलायती नागरिक रहेको टोली विशेष विमानबाट काठमाडौं आइपुगेको हो।

यो टोली दुई महिना यहाँ रहनेछ। टोली सन् २०२१ मा सगरमाथा आरोहरण गर्ने पूर्वतयारीस्वरुप अहिले आएको हो। भदौ १४ गते मन्त्रिपरिषदले यो आरोहण दललाई नेपाल आउन अनुमति दिएको थियो।

पर्वतारोहणमा सहभागी हुने सदस्यहरू तथा विमानको चालक दलका सदस्यहरू सबै जना पछिल्लो १५ दिनदेखि स्व: क्वारेन्टिनमा रहेका थिए। कोभिड-१९ संक्रमण भए/नभएको सम्बन्धमा परिक्षण पश्चात सबैजना कोरोना संक्रमण नेगेटिभ रहेका छन्। सो टोलीले नेपाल सरकारले निर्धारण गरेको स्वास्थ्य सम्बन्धी सम्पूर्ण प्रोटोकल पालना गर्नेछ।

प्रतिक्रिया दिनुहोस्