चार लाख बराबरको सुनका गहना चोरी  <p>भक्तपुर।&nbsp;भक्तपुर नगरपालिका-८ लिवाली डेरा गरी बस्ने २८ वर्षीया सरिता विकको कोठाबाट करिब ३ लाख ७२ हजार रुपैयाँ बराबरको सुनका विभिन्न गहना चोरी भएको छ।</p> <p>चोरीमा संलग्न फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।</p>
प्रतिक्रिया दिनुहोस्