परासी। अवैधरूपमा काठ चोरी पैठारी गरिरहेका अवस्थामा नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)बाट ६ जना पक्राउ परेका छन्।

प्रहरी चौकी बासाबसहीको गस्ती टोलीले सरावल गाउँपालिका-२, देवीनगरस्थित पूर्वपश्चिम राजमार्गबाट अवैधरूपमा काठ ओसारपसार गरिररहेका अवस्थामा आज बिहान काठसहित ६ जनालाई पक्राउ गरेको हो।

बासा प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक महेश रायमाझीको नेतृत्वमा खटिएको टोलीले देवीनगरस्थित उत्तरतर्फको वनबाट ६ वटा साइकलमा ल्याउँदै गरेको सात थान अवैध सालको काठसहित ओसारपसारमा संलग्न ६ जना र साइकलसमेत नियन्त्रणमा लिएर बुझाएको डिभिजन वन कार्यालय परासीका सूचना अधिकारी प्रज्ञा पौडेलले जानकारी दिए।

नियन्त्रणमा लिइएका मानिस, साइकल र काठ आवश्यक कारवाहीका लागि सबडिभिजन वन कार्यालय बर्दघाट सरावललाई बुझाइएको प्रहरीले जनाएको छ। रासस

" /> परासी। अवैधरूपमा काठ चोरी पैठारी गरिरहेका अवस्थामा नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)बाट ६ जना पक्राउ परेका छन्।

प्रहरी चौकी बासाबसहीको गस्ती टोलीले सरावल गाउँपालिका-२, देवीनगरस्थित पूर्वपश्चिम राजमार्गबाट अवैधरूपमा काठ ओसारपसार गरिररहेका अवस्थामा आज बिहान काठसहित ६ जनालाई पक्राउ गरेको हो।

बासा प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक महेश रायमाझीको नेतृत्वमा खटिएको टोलीले देवीनगरस्थित उत्तरतर्फको वनबाट ६ वटा साइकलमा ल्याउँदै गरेको सात थान अवैध सालको काठसहित ओसारपसारमा संलग्न ६ जना र साइकलसमेत नियन्त्रणमा लिएर बुझाएको डिभिजन वन कार्यालय परासीका सूचना अधिकारी प्रज्ञा पौडेलले जानकारी दिए।

नियन्त्रणमा लिइएका मानिस, साइकल र काठ आवश्यक कारवाहीका लागि सबडिभिजन वन कार्यालय बर्दघाट सरावललाई बुझाइएको प्रहरीले जनाएको छ। रासस

"> अवैध काठसहित ६ जना पक्राउ: Dekhapadhi
अवैध काठसहित ६ जना पक्राउ <p style="text-align: justify;">परासी।&nbsp;अवैधरूपमा काठ चोरी पैठारी गरिरहेका अवस्थामा नवलपरासी (बर्दघाट&ndash;सुस्ता पश्चिम)बाट ६ जना पक्राउ परेका छन्।</p> <p style="text-align: justify;">प्रहरी चौकी बासाबसहीको गस्ती टोलीले सरावल गाउँपालिका-२, देवीनगरस्थित पूर्वपश्चिम राजमार्गबाट अवैधरूपमा काठ ओसारपसार गरिररहेका अवस्थामा आज बिहान काठसहित ६ जनालाई पक्राउ गरेको हो।</p> <p style="text-align: justify;">बासा प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक महेश रायमाझीको नेतृत्वमा खटिएको टोलीले देवीनगरस्थित उत्तरतर्फको वनबाट ६ वटा साइकलमा ल्याउँदै गरेको सात थान अवैध सालको काठसहित ओसारपसारमा संलग्न ६ जना र साइकलसमेत नियन्त्रणमा लिएर बुझाएको डिभिजन वन कार्यालय परासीका सूचना अधिकारी प्रज्ञा पौडेलले जानकारी दिए।</p> <p style="text-align: justify;">नियन्त्रणमा लिइएका मानिस, साइकल र काठ आवश्यक कारवाहीका लागि सबडिभिजन वन कार्यालय बर्दघाट सरावललाई बुझाइएको प्रहरीले जनाएको छ। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्