काठमाडौं। कुलमान घिसिङको पुनर्नियुक्तिको माग राख्दै काठमाडौंमा प्रदर्शन गरिएको छ। 

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको चार वर्षे कार्यकाल पूरा गरी कुलमान औपचारिक रूपमै बिदा भइसकेका छन्। 

लोडसेडिङ अन्त्य गराएर नेपाललाई उज्यालो बनाएको भन्दै माइतीघरलगायत विभिन्‍न ठाउँमा केही युवाहरूले प्रदर्शन गरेका हुन्।  

प्रदर्शनकारीहरूलाई प्रहरीले बल प्रयोग गर्नुका साथै पानीको फोहोरासमेत हानेको छ। 

" /> काठमाडौं। कुलमान घिसिङको पुनर्नियुक्तिको माग राख्दै काठमाडौंमा प्रदर्शन गरिएको छ। 

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको चार वर्षे कार्यकाल पूरा गरी कुलमान औपचारिक रूपमै बिदा भइसकेका छन्। 

लोडसेडिङ अन्त्य गराएर नेपाललाई उज्यालो बनाएको भन्दै माइतीघरलगायत विभिन्‍न ठाउँमा केही युवाहरूले प्रदर्शन गरेका हुन्।  

प्रदर्शनकारीहरूलाई प्रहरीले बल प्रयोग गर्नुका साथै पानीको फोहोरासमेत हानेको छ। 

"> कुलमानको पक्षमा काठमाडौंमा प्रदर्शन: Dekhapadhi
कुलमानको पक्षमा काठमाडौंमा प्रदर्शन <p style="text-align: justify;">काठमाडौं। कुलमान घिसिङको पुनर्नियुक्तिको माग राख्दै काठमाडौंमा प्रदर्शन गरिएको छ।&nbsp;</p> <p style="text-align: justify;">नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको चार वर्षे कार्यकाल पूरा गरी कुलमान औपचारिक रूपमै बिदा भइसकेका छन्।&nbsp;</p> <p style="text-align: justify;">लोडसेडिङ अन्त्य गराएर नेपाललाई उज्यालो बनाएको भन्दै माइतीघरलगायत विभिन्&zwj;न ठाउँमा केही युवाहरूले प्रदर्शन गरेका हुन्। &nbsp;</p> <p style="text-align: justify;">प्रदर्शनकारीहरूलाई प्रहरीले बल प्रयोग गर्नुका साथै पानीको फोहोरासमेत हानेको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्