परासी। नवलपरासी (बर्दघाट-सुस्ता पश्चिम)स्थित नारायणी नदीमा डुंगा पल्टिँदा एक व्यक्ति बेपत्ता भएका छन्। अन्य ६ जना पौडी खेलेर बाँच्न सफल भएका छन्।

सुस्ता गाउँपालिका-५ स्थित अनोमाघाटदेखि इँटा लोड गरी सुस्ता गाउँतर्फ जाँदै गरेको सातजना सवार डुङ्गा आज बिहान सुस्ता पुग्नै लाग्दा अचानक पल्टिएको हो।

बेपत्ताको प्रहरी र स्थानीयवासीले खोजी गरिरहेका छन्।

बेपत्ता हुनेमा भारतको महाराजगञ्जका २८ वर्षीय पतरु मुसहर रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिए। रासस

" /> परासी। नवलपरासी (बर्दघाट-सुस्ता पश्चिम)स्थित नारायणी नदीमा डुंगा पल्टिँदा एक व्यक्ति बेपत्ता भएका छन्। अन्य ६ जना पौडी खेलेर बाँच्न सफल भएका छन्।

सुस्ता गाउँपालिका-५ स्थित अनोमाघाटदेखि इँटा लोड गरी सुस्ता गाउँतर्फ जाँदै गरेको सातजना सवार डुङ्गा आज बिहान सुस्ता पुग्नै लाग्दा अचानक पल्टिएको हो।

बेपत्ताको प्रहरी र स्थानीयवासीले खोजी गरिरहेका छन्।

बेपत्ता हुनेमा भारतको महाराजगञ्जका २८ वर्षीय पतरु मुसहर रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिए। रासस

"> नारायणी नदीमा डुंगा पल्टिँदा एक बेपत्ता: Dekhapadhi
नारायणी नदीमा डुंगा पल्टिँदा एक बेपत्ता <p style="text-align: justify;">परासी। नवलपरासी (बर्दघाट-सुस्ता पश्चिम)स्थित नारायणी नदीमा डुंगा&nbsp;पल्टिँदा एक व्यक्ति बेपत्ता भएका छन्। अन्य ६ जना पौडी खेलेर बाँच्न सफल भएका छन्।</p> <p style="text-align: justify;">सुस्ता गाउँपालिका-५ स्थित अनोमाघाटदेखि इँटा लोड गरी सुस्ता गाउँतर्फ जाँदै गरेको सातजना सवार डुङ्गा आज बिहान सुस्ता पुग्नै लाग्दा अचानक पल्टिएको हो।</p> <p style="text-align: justify;">बेपत्ताको प्रहरी र स्थानीयवासीले खोजी गरिरहेका छन्।</p> <p style="text-align: justify;">बेपत्ता हुनेमा भारतको महाराजगञ्जका २८ वर्षीय पतरु मुसहर रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिए। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्