लहान। पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको धनगढीमाई नगरपालिका-१ मेदनी पुलमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा नेपाली सेनाका एक जमदारको मृत्यु भएको छ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को. २२ प २९४४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक नेपाली सेनाको श्री बक्स गुल्म अठुङ्गे ब्यारेक म्याग्दीमा कार्यरत जमदार पेशल पाण्डेको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी गम्भीर घाइते उनलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । 

खोटाङको हौचुरे गाउँपालिका-५ घर भएका पाण्डे हाल सुनसरीको इटहरी उपमहानगरपालिका-४ बस्थे। रासस

" /> लहान। पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको धनगढीमाई नगरपालिका-१ मेदनी पुलमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा नेपाली सेनाका एक जमदारको मृत्यु भएको छ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को. २२ प २९४४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक नेपाली सेनाको श्री बक्स गुल्म अठुङ्गे ब्यारेक म्याग्दीमा कार्यरत जमदार पेशल पाण्डेको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी गम्भीर घाइते उनलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । 

खोटाङको हौचुरे गाउँपालिका-५ घर भएका पाण्डे हाल सुनसरीको इटहरी उपमहानगरपालिका-४ बस्थे। रासस

"> मोटरसाइकल दुर्घटनामा सेनाका जमदारको मृत्यु: Dekhapadhi
मोटरसाइकल दुर्घटनामा सेनाका जमदारको मृत्यु <p style="text-align: justify;">लहान। पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको धनगढीमाई नगरपालिका-१ मेदनी पुलमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा नेपाली सेनाका एक जमदारको मृत्यु भएको छ।</p> <p style="text-align: justify;">पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को. २२ प २९४४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक नेपाली सेनाको श्री बक्स गुल्म अठुङ्गे ब्यारेक म्याग्दीमा कार्यरत जमदार पेशल पाण्डेको मृत्यु भएको प्रहरीले जनाएको छ।</p> <p style="text-align: justify;">दुर्घटनामा परी गम्भीर घाइते उनलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।&nbsp;</p> <p style="text-align: justify;">खोटाङको हौचुरे गाउँपालिका-५ घर भएका पाण्डे हाल सुनसरीको इटहरी उपमहानगरपालिका-४ बस्थे। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्