काठमाडौं। माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्सका पिता विलियम हेनरी गेट्स द्वितीयको ९४ वर्षको उमेरमा निधन भएको छ। 

उनको हुड क्यानलस्थित निवासमा दुईदिनअघि निधन भएको बताइएको छ। विल गेट्सको पारिवारिक स्रोतले उनको निधनको जानकारी हिजो गराएको हो। 

हेनरी गेट्स अल्जाइमरको बिरामी थिए। उनको जन्म १९२५ मा वासिङ्टनको बेरमर्टनमा भएको थियो। उनको निधनपछि बिल गेट्सले आफ्ना पिता आफ्नो जीवनका वास्तविक ‘हिरो’ भएको बताएका छन्। पिताका प्रेरणाका कारण आफू परोपकारी कार्यमा लागेको विल गेट्सले बताएका छन्। 

विलियम हेनरी गेट्स द्वितीय अमेरिकाको एक प्रसिद्ध वकीलसमेत थिए। रासस/एएनआई

" /> काठमाडौं। माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्सका पिता विलियम हेनरी गेट्स द्वितीयको ९४ वर्षको उमेरमा निधन भएको छ। 

उनको हुड क्यानलस्थित निवासमा दुईदिनअघि निधन भएको बताइएको छ। विल गेट्सको पारिवारिक स्रोतले उनको निधनको जानकारी हिजो गराएको हो। 

हेनरी गेट्स अल्जाइमरको बिरामी थिए। उनको जन्म १९२५ मा वासिङ्टनको बेरमर्टनमा भएको थियो। उनको निधनपछि बिल गेट्सले आफ्ना पिता आफ्नो जीवनका वास्तविक ‘हिरो’ भएको बताएका छन्। पिताका प्रेरणाका कारण आफू परोपकारी कार्यमा लागेको विल गेट्सले बताएका छन्। 

विलियम हेनरी गेट्स द्वितीय अमेरिकाको एक प्रसिद्ध वकीलसमेत थिए। रासस/एएनआई

"> बिल गेट्सका पिताको निधन: Dekhapadhi
बिल गेट्सका पिताको निधन <p style="text-align: justify;">काठमाडौं। माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्सका पिता विलियम हेनरी गेट्स द्वितीयको ९४ वर्षको उमेरमा निधन भएको छ।&nbsp;</p> <p style="text-align: justify;">उनको हुड क्यानलस्थित निवासमा दुईदिनअघि निधन भएको बताइएको छ। विल गेट्सको पारिवारिक स्रोतले उनको निधनको जानकारी हिजो गराएको हो।&nbsp;</p> <p style="text-align: justify;">हेनरी गेट्स अल्जाइमरको बिरामी थिए। उनको जन्म १९२५ मा वासिङ्टनको बेरमर्टनमा भएको थियो। उनको निधनपछि बिल गेट्सले आफ्ना पिता आफ्नो जीवनका वास्तविक &lsquo;हिरो&rsquo; भएको बताएका छन्। पिताका प्रेरणाका कारण आफू परोपकारी कार्यमा लागेको विल गेट्सले बताएका छन्।&nbsp;</p> <p style="text-align: justify;">विलियम हेनरी गेट्स द्वितीय अमेरिकाको एक प्रसिद्ध वकीलसमेत थिए। <em>रासस/एएनआई</em></p>
प्रतिक्रिया दिनुहोस्