काठमाडौं। संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले कोभिड-१९ विरुद्धको लडाइँमा संयुक्त राष्ट्रसंघले अघि सारेका कार्यक्रमहरूमा सहयोग पुर्‍याउन विश्व समुदायलाई आग्रह गरेका छन्।
महासचिव गुटेरेसले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) लाई पनि सबैले सहयोग गर्नुपर्ने बताएका छन्।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्ल्यूएचओलाई दिँदै आएको सहयोग रोक्ने घोषणा गरेसँगै महासचिव गुटेरेसले उक्त संगठनलाई सहयोग गर्न बारम्बार आग्रह गर्दै आइरहेका छन्।
एक सञ्चारमाध्यमसँगको अन्तर्वार्तामा उनले महामारी चलिरहेको अवस्थामा डब्ल्यूएचओको भूमिका निकै महत्वपूर्ण हुने बताएका छन्। विश्व अहिले महामारीमा रहेको अवस्थामा संयुक्त राष्ट्रसंघले यसका सबै निकायहरुमार्फत यो महामारीको रोकथाम र नियन्त्रणका लागि काम गरिहेको र डब्ल्यूएचओले पनि यसमा काम गरिरहेको महासचिव गुटेरेसको भनाइ छ।
कुनै पनि महामारी कसरी उत्पन्न भयो र त्यसको सामना कसरी गर्ने भन्ने विषयमा अनुसन्धान गर्न समय लाग्ने भन्दै गुटेरेसले संयुक्त राष्‍ट्रिय प्रणाली पनि त्यसमा कार्यरत रहेको बताएका छन्।
अहिले महामारी रोक्न अन्तर्राष्ट्रिय समुदायको बीचमा एकता जरुरी रहेको भन्दै उनले सहयोगका लागि यो अपिल गरेका हुन्। रासस/एएनआई
" /> काठमाडौं। संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले कोभिड-१९ विरुद्धको लडाइँमा संयुक्त राष्ट्रसंघले अघि सारेका कार्यक्रमहरूमा सहयोग पुर्‍याउन विश्व समुदायलाई आग्रह गरेका छन्।
महासचिव गुटेरेसले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) लाई पनि सबैले सहयोग गर्नुपर्ने बताएका छन्।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्ल्यूएचओलाई दिँदै आएको सहयोग रोक्ने घोषणा गरेसँगै महासचिव गुटेरेसले उक्त संगठनलाई सहयोग गर्न बारम्बार आग्रह गर्दै आइरहेका छन्।
एक सञ्चारमाध्यमसँगको अन्तर्वार्तामा उनले महामारी चलिरहेको अवस्थामा डब्ल्यूएचओको भूमिका निकै महत्वपूर्ण हुने बताएका छन्। विश्व अहिले महामारीमा रहेको अवस्थामा संयुक्त राष्ट्रसंघले यसका सबै निकायहरुमार्फत यो महामारीको रोकथाम र नियन्त्रणका लागि काम गरिहेको र डब्ल्यूएचओले पनि यसमा काम गरिरहेको महासचिव गुटेरेसको भनाइ छ।
कुनै पनि महामारी कसरी उत्पन्न भयो र त्यसको सामना कसरी गर्ने भन्ने विषयमा अनुसन्धान गर्न समय लाग्ने भन्दै गुटेरेसले संयुक्त राष्‍ट्रिय प्रणाली पनि त्यसमा कार्यरत रहेको बताएका छन्।
अहिले महामारी रोक्न अन्तर्राष्ट्रिय समुदायको बीचमा एकता जरुरी रहेको भन्दै उनले सहयोगका लागि यो अपिल गरेका हुन्। रासस/एएनआई
"> कोरोना महामारी रोकथाममा सघाउन विश्व समुदायलाई राष्ट्रसंघका महासचिवको आग्रह: Dekhapadhi
कोरोना महामारी रोकथाममा सघाउन विश्व समुदायलाई राष्ट्रसंघका महासचिवको आग्रह
महासचिव गुटेरेसले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) लाई पनि सबैले सहयोग गर्नुपर्ने बताएका छन्।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्ल्यूएचओलाई दिँदै आएको सहयोग रोक्ने घोषणा गरेसँगै महासचिव गुटेरेसले उक्त संगठनलाई सहयोग गर्न बारम्बार आग्रह गर्दै आइरहेका छन्।
एक सञ्चारमाध्यमसँगको अन्तर्वार्तामा उनले महामारी चलिरहेको अवस्थामा डब्ल्यूएचओको भूमिका निकै महत्वपूर्ण हुने बताएका छन्। विश्व अहिले महामारीमा रहेको अवस्थामा संयुक्त राष्ट्रसंघले यसका सबै निकायहरुमार्फत यो महामारीको रोकथाम र नियन्त्रणका लागि काम गरिहेको र डब्ल्यूएचओले पनि यसमा काम गरिरहेको महासचिव गुटेरेसको भनाइ छ।
अहिले महामारी रोक्न अन्तर्राष्ट्रिय समुदायको बीचमा एकता जरुरी रहेको भन्दै उनले सहयोगका लागि यो अपिल गरेका हुन्। रासस/एएनआई
प्रतिक्रिया दिनुहोस्