काठमाडौं। द्वन्द्वपीडित राष्ट्रिय सञ्जालको अध्यक्षमा गोपाल बहादुर शाह चयन भएका छन्।

३० कात्तिकमा बसेको सञ्जालको विशेष राष्ट्रिय भेलाले शाहको नेतृत्वमा ५१ सदस्यीय नयाँ कार्य समिति गठन गरेको हो। सञ्जालको वरिष्ठ उपाध्यक्षमा फडिन्द्र लुइँटेल चयन भएका छन्।

सावित्री श्रेष्ठ, देवी सुनार, श्रीकुमारी रोका, संजय गुप्ता र निरञ्जन चौधरी उपाध्यक्षमा निर्वाचित भएका छन् भने सुरेन्द्र केसी महासचिवमा निर्वाचित भएका छन्। भेलाले सावित्री खड्का, नग्मा माली, मोहन परियार, केशव खनाल र नवराज ढुंगानालाई सचिवमा चयन गरेको छ भने कोषाध्यक्षमा विनय कट्टेल र सह कोषाध्यक्षमा नेत्र भण्डारी चयन भएका छन्।

सञ्जालले तत्काल ऐन संशोधनको कार्य अगाडि बढाउन सरकारलाई आग्रह गरेको छ। लामो समयदेखि रिक्त सत्य निरूपण तथा मेलमिलाप आयोग र वेपत्ता छानबिन आगोगको गठन गर्न समेत सञ्जालले सरकारलाई आग्रह गरेको छ।

द्वन्द्व पीडितहरूलाई लामो समयदेखि कुनै पनि प्रकारको अन्तरिम राहत नदिइएकोले उनीहरूको दैनिकी ज्यादै कष्टकर भइरहेकोले तत्काल राहतको घोषणा गर्न पनि सञ्जालले सरकारसँग माग गरेको छ।

" /> काठमाडौं। द्वन्द्वपीडित राष्ट्रिय सञ्जालको अध्यक्षमा गोपाल बहादुर शाह चयन भएका छन्।

३० कात्तिकमा बसेको सञ्जालको विशेष राष्ट्रिय भेलाले शाहको नेतृत्वमा ५१ सदस्यीय नयाँ कार्य समिति गठन गरेको हो। सञ्जालको वरिष्ठ उपाध्यक्षमा फडिन्द्र लुइँटेल चयन भएका छन्।

सावित्री श्रेष्ठ, देवी सुनार, श्रीकुमारी रोका, संजय गुप्ता र निरञ्जन चौधरी उपाध्यक्षमा निर्वाचित भएका छन् भने सुरेन्द्र केसी महासचिवमा निर्वाचित भएका छन्। भेलाले सावित्री खड्का, नग्मा माली, मोहन परियार, केशव खनाल र नवराज ढुंगानालाई सचिवमा चयन गरेको छ भने कोषाध्यक्षमा विनय कट्टेल र सह कोषाध्यक्षमा नेत्र भण्डारी चयन भएका छन्।

सञ्जालले तत्काल ऐन संशोधनको कार्य अगाडि बढाउन सरकारलाई आग्रह गरेको छ। लामो समयदेखि रिक्त सत्य निरूपण तथा मेलमिलाप आयोग र वेपत्ता छानबिन आगोगको गठन गर्न समेत सञ्जालले सरकारलाई आग्रह गरेको छ।

द्वन्द्व पीडितहरूलाई लामो समयदेखि कुनै पनि प्रकारको अन्तरिम राहत नदिइएकोले उनीहरूको दैनिकी ज्यादै कष्टकर भइरहेकोले तत्काल राहतको घोषणा गर्न पनि सञ्जालले सरकारसँग माग गरेको छ।

"> द्वन्द्वपीडित राष्ट्रिय सञ्जालको अध्यक्षमा शाह: Dekhapadhi
द्वन्द्वपीडित राष्ट्रिय सञ्जालको अध्यक्षमा शाह
काठमाडौं। द्वन्द्वपीडित राष्ट्रिय सञ्जालको अध्यक्षमा गोपाल बहादुर शाह चयन भएका छन्।

३० कात्तिकमा बसेको सञ्जालको विशेष राष्ट्रिय भेलाले शाहको नेतृत्वमा ५१ सदस्यीय नयाँ कार्य समिति गठन गरेको हो। सञ्जालको वरिष्ठ उपाध्यक्षमा फडिन्द्र लुइँटेल चयन भएका छन्।

सावित्री श्रेष्ठ, देवी सुनार, श्रीकुमारी रोका, संजय गुप्ता र निरञ्जन चौधरी उपाध्यक्षमा निर्वाचित भएका छन् भने सुरेन्द्र केसी महासचिवमा निर्वाचित भएका छन्। भेलाले सावित्री खड्का, नग्मा माली, मोहन परियार, केशव खनाल र नवराज ढुंगानालाई सचिवमा चयन गरेको छ भने कोषाध्यक्षमा विनय कट्टेल र सह कोषाध्यक्षमा नेत्र भण्डारी चयन भएका छन्।

सञ्जालले तत्काल ऐन संशोधनको कार्य अगाडि बढाउन सरकारलाई आग्रह गरेको छ। लामो समयदेखि रिक्त सत्य निरूपण तथा मेलमिलाप आयोग र वेपत्ता छानबिन आगोगको गठन गर्न समेत सञ्जालले सरकारलाई आग्रह गरेको छ।

द्वन्द्व पीडितहरूलाई लामो समयदेखि कुनै पनि प्रकारको अन्तरिम राहत नदिइएकोले उनीहरूको दैनिकी ज्यादै कष्टकर भइरहेकोले तत्काल राहतको घोषणा गर्न पनि सञ्जालले सरकारसँग माग गरेको छ।

प्रतिक्रिया दिनुहोस्