काठमाडौं। अमेरिकामा राष्ट्रपति निर्वाचन आउन ५० दिनभन्दा पनि कम समय बाँकी छ। मतदातालाई आफ्नो पक्षमा पार्न डमोक्रेटिक पार्टीका जो डाइडेन र वर्तमान राष्ट्रपति रिपब्लिकनका डोनाल्ड ट्रम्प ज्यान फालेर लागिपरेका छन्।

यसैबीच उक्त मुलुकमा २० लाखभन्दा बढी हिन्दु मतदाता रहेको आँकडा बाहिर आएको हो।

विशेषगरी अमेरिकामा भारतीय मूलका हिन्दु मतदाता बढी रहेको बताइन्छ। सोही कारण पनि दुवै उम्मेदवार ती मतदातालाई रिझाउन कुनै कसर बाँकी नराखी अघि बढेका छन्।

डेमोक्रेटिकका बाइडेन भारतीयमूलकी कमला ह्यारिसलाई अघि सारेर हिन्दु मत आफ्नो पक्षमा पार्न कस्सिएका छन्। कमलालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउँदा बाइडेनलाई भारतीय–अमेरिकीमात्र होइन अफ्रिकीमूलको समेत मत आउने आकलन गरिएको छ। कमलाका पिता अफ्रिकीमूलका हुन्।

अमेरिकाको राष्ट्रपति निर्वाचन इतिहासमा यसरी हिन्दु मतदातालाई रिझाउन दुवै ठूला पार्टीका उम्मेदवार प्रतिस्पर्धा गरिरहेको भने यो पहिलोपटक हो। यसअघि हिन्दु मतदातालाई उतिसारो ध्यान दिइँदैनथ्यो।

निर्वाचनमा ट्रम्प क्पाम्पले ‘हिन्दु भ्वाइस फर ट्रम्प’ अभियान नै सुरु गरेको छ। उता बाइडेन क्याम्पको तर्फबाट ‘हिन्दु अमेरिकन्स फर बाइडेन’ क्याम्पेन चालु छ। मिडिया रिपोर्ट भन्छ- अमेरिकामा रहेका २० लाख हिन्दु मतदाताले त्यहाँको निर्वाचनमा अहम् भूमिका खेल्ने छ।

भारतीय–अमेरिकी नेता राजा कृष्णमूर्तिले आफ्ना समुदायका मानिसलाई मत अर्थात् आफ्नो ‘धर्म’को पालना गर्न अनुरोध गरेका छन्। उनी डेमाक्रेटिकका तर्फबाट इलिनोइसमा तीनपटक सांसद भइसकेका छन्। उनले ‘बाइडेनका लागि हिन्दु-अमेरिकी’ नामबाट अनौपचारिक अभियान चलाएका छन्।

कृष्णमूर्तिले आफ्नो समुदायका मानिसलाई डिजिटल सम्बोधन गर्दै ३ नोभेम्बरका दिन बाइडेन र कमलालाई मत प्रदान गर्न अपिलसमेत गरिसकेका छन्। उनी भन्छन्, ‘‘मलाई लाग्छ, वसुधैव कुटुम्बकम हिन्दुहरूको मूल नैतिक मूल्य हो। यही कारण पनि बाइडेनलाई चुन्नु महत्वपूर्ण छ।’’ (एजेन्सी)

" /> काठमाडौं। अमेरिकामा राष्ट्रपति निर्वाचन आउन ५० दिनभन्दा पनि कम समय बाँकी छ। मतदातालाई आफ्नो पक्षमा पार्न डमोक्रेटिक पार्टीका जो डाइडेन र वर्तमान राष्ट्रपति रिपब्लिकनका डोनाल्ड ट्रम्प ज्यान फालेर लागिपरेका छन्।

यसैबीच उक्त मुलुकमा २० लाखभन्दा बढी हिन्दु मतदाता रहेको आँकडा बाहिर आएको हो।

विशेषगरी अमेरिकामा भारतीय मूलका हिन्दु मतदाता बढी रहेको बताइन्छ। सोही कारण पनि दुवै उम्मेदवार ती मतदातालाई रिझाउन कुनै कसर बाँकी नराखी अघि बढेका छन्।

डेमोक्रेटिकका बाइडेन भारतीयमूलकी कमला ह्यारिसलाई अघि सारेर हिन्दु मत आफ्नो पक्षमा पार्न कस्सिएका छन्। कमलालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउँदा बाइडेनलाई भारतीय–अमेरिकीमात्र होइन अफ्रिकीमूलको समेत मत आउने आकलन गरिएको छ। कमलाका पिता अफ्रिकीमूलका हुन्।

अमेरिकाको राष्ट्रपति निर्वाचन इतिहासमा यसरी हिन्दु मतदातालाई रिझाउन दुवै ठूला पार्टीका उम्मेदवार प्रतिस्पर्धा गरिरहेको भने यो पहिलोपटक हो। यसअघि हिन्दु मतदातालाई उतिसारो ध्यान दिइँदैनथ्यो।

निर्वाचनमा ट्रम्प क्पाम्पले ‘हिन्दु भ्वाइस फर ट्रम्प’ अभियान नै सुरु गरेको छ। उता बाइडेन क्याम्पको तर्फबाट ‘हिन्दु अमेरिकन्स फर बाइडेन’ क्याम्पेन चालु छ। मिडिया रिपोर्ट भन्छ- अमेरिकामा रहेका २० लाख हिन्दु मतदाताले त्यहाँको निर्वाचनमा अहम् भूमिका खेल्ने छ।

भारतीय–अमेरिकी नेता राजा कृष्णमूर्तिले आफ्ना समुदायका मानिसलाई मत अर्थात् आफ्नो ‘धर्म’को पालना गर्न अनुरोध गरेका छन्। उनी डेमाक्रेटिकका तर्फबाट इलिनोइसमा तीनपटक सांसद भइसकेका छन्। उनले ‘बाइडेनका लागि हिन्दु-अमेरिकी’ नामबाट अनौपचारिक अभियान चलाएका छन्।

कृष्णमूर्तिले आफ्नो समुदायका मानिसलाई डिजिटल सम्बोधन गर्दै ३ नोभेम्बरका दिन बाइडेन र कमलालाई मत प्रदान गर्न अपिलसमेत गरिसकेका छन्। उनी भन्छन्, ‘‘मलाई लाग्छ, वसुधैव कुटुम्बकम हिन्दुहरूको मूल नैतिक मूल्य हो। यही कारण पनि बाइडेनलाई चुन्नु महत्वपूर्ण छ।’’ (एजेन्सी)

"> अमेरिकामा २० लाख हिन्दु मतदाता: Dekhapadhi
अमेरिकामा २० लाख हिन्दु मतदाता
काठमाडौं। अमेरिकामा राष्ट्रपति निर्वाचन आउन ५० दिनभन्दा पनि कम समय बाँकी छ। मतदातालाई आफ्नो पक्षमा पार्न डमोक्रेटिक पार्टीका जो डाइडेन र वर्तमान राष्ट्रपति रिपब्लिकनका डोनाल्ड ट्रम्प ज्यान फालेर लागिपरेका छन्।

यसैबीच उक्त मुलुकमा २० लाखभन्दा बढी हिन्दु मतदाता रहेको आँकडा बाहिर आएको हो।

विशेषगरी अमेरिकामा भारतीय मूलका हिन्दु मतदाता बढी रहेको बताइन्छ। सोही कारण पनि दुवै उम्मेदवार ती मतदातालाई रिझाउन कुनै कसर बाँकी नराखी अघि बढेका छन्।

डेमोक्रेटिकका बाइडेन भारतीयमूलकी कमला ह्यारिसलाई अघि सारेर हिन्दु मत आफ्नो पक्षमा पार्न कस्सिएका छन्। कमलालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउँदा बाइडेनलाई भारतीय–अमेरिकीमात्र होइन अफ्रिकीमूलको समेत मत आउने आकलन गरिएको छ। कमलाका पिता अफ्रिकीमूलका हुन्।

अमेरिकाको राष्ट्रपति निर्वाचन इतिहासमा यसरी हिन्दु मतदातालाई रिझाउन दुवै ठूला पार्टीका उम्मेदवार प्रतिस्पर्धा गरिरहेको भने यो पहिलोपटक हो। यसअघि हिन्दु मतदातालाई उतिसारो ध्यान दिइँदैनथ्यो।

निर्वाचनमा ट्रम्प क्पाम्पले ‘हिन्दु भ्वाइस फर ट्रम्प’ अभियान नै सुरु गरेको छ। उता बाइडेन क्याम्पको तर्फबाट ‘हिन्दु अमेरिकन्स फर बाइडेन’ क्याम्पेन चालु छ। मिडिया रिपोर्ट भन्छ- अमेरिकामा रहेका २० लाख हिन्दु मतदाताले त्यहाँको निर्वाचनमा अहम् भूमिका खेल्ने छ।

भारतीय–अमेरिकी नेता राजा कृष्णमूर्तिले आफ्ना समुदायका मानिसलाई मत अर्थात् आफ्नो ‘धर्म’को पालना गर्न अनुरोध गरेका छन्। उनी डेमाक्रेटिकका तर्फबाट इलिनोइसमा तीनपटक सांसद भइसकेका छन्। उनले ‘बाइडेनका लागि हिन्दु-अमेरिकी’ नामबाट अनौपचारिक अभियान चलाएका छन्।

कृष्णमूर्तिले आफ्नो समुदायका मानिसलाई डिजिटल सम्बोधन गर्दै ३ नोभेम्बरका दिन बाइडेन र कमलालाई मत प्रदान गर्न अपिलसमेत गरिसकेका छन्। उनी भन्छन्, ‘‘मलाई लाग्छ, वसुधैव कुटुम्बकम हिन्दुहरूको मूल नैतिक मूल्य हो। यही कारण पनि बाइडेनलाई चुन्नु महत्वपूर्ण छ।’’ (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्