कैलाली। धनगढीस्थित दिनेश सञ्चार गृहमा आक्रमण गर्ने थप एकजना पक्राउ परेका छन्।

प्रहरीले कैलालीको हसुलियाबाट आक्रमणमा संलग्न चक्र रावललाई राति १ बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले जानकारी दिए। उनले आफन्तकोमा लुकेर बसेको अवस्थामा रावललाई पक्राउ गरिएको बताए।

किटानी जाहेरीको आधारमा यसअघि मंगलबार धनगढीका सरोज थापालाई पक्राउ गरिएको थियो। आक्रमणमा संलग्न अन्यको खोजी भइरहेको प्रहरी नायव उपरीक्षक विष्टले बताए।

गत शुक्रबार दिनेश सञ्चार गृहमा प्रवेश गरी १५-२० जनाको समूहले सांघातिक आक्रमण गरेको थियो। सह-सम्पादक जनक विष्टमाथि कुटपिट भएको थियो भने प्रबन्धक अमिता कुँवर लगायतका कर्मचारीमाथि हातपात भएको थियो।

सञ्चार गृहमै गएर पत्रकारमाथि आक्रमण गर्नेलाई पक्राउ गरी कानुनी दायरा ल्याउन कैलालीको धनगढी र टीकापुरका पत्रकारहरू आन्दोलनरत छन्।

" /> कैलाली। धनगढीस्थित दिनेश सञ्चार गृहमा आक्रमण गर्ने थप एकजना पक्राउ परेका छन्।

प्रहरीले कैलालीको हसुलियाबाट आक्रमणमा संलग्न चक्र रावललाई राति १ बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले जानकारी दिए। उनले आफन्तकोमा लुकेर बसेको अवस्थामा रावललाई पक्राउ गरिएको बताए।

किटानी जाहेरीको आधारमा यसअघि मंगलबार धनगढीका सरोज थापालाई पक्राउ गरिएको थियो। आक्रमणमा संलग्न अन्यको खोजी भइरहेको प्रहरी नायव उपरीक्षक विष्टले बताए।

गत शुक्रबार दिनेश सञ्चार गृहमा प्रवेश गरी १५-२० जनाको समूहले सांघातिक आक्रमण गरेको थियो। सह-सम्पादक जनक विष्टमाथि कुटपिट भएको थियो भने प्रबन्धक अमिता कुँवर लगायतका कर्मचारीमाथि हातपात भएको थियो।

सञ्चार गृहमै गएर पत्रकारमाथि आक्रमण गर्नेलाई पक्राउ गरी कानुनी दायरा ल्याउन कैलालीको धनगढी र टीकापुरका पत्रकारहरू आन्दोलनरत छन्।

"> दिनेश सञ्चार गृहमा आक्रमण गर्ने थप एकजना पक्राउ: Dekhapadhi
दिनेश सञ्चार गृहमा आक्रमण गर्ने थप एकजना पक्राउ
कैलाली। धनगढीस्थित दिनेश सञ्चार गृहमा आक्रमण गर्ने थप एकजना पक्राउ परेका छन्।

प्रहरीले कैलालीको हसुलियाबाट आक्रमणमा संलग्न चक्र रावललाई राति १ बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले जानकारी दिए। उनले आफन्तकोमा लुकेर बसेको अवस्थामा रावललाई पक्राउ गरिएको बताए।

किटानी जाहेरीको आधारमा यसअघि मंगलबार धनगढीका सरोज थापालाई पक्राउ गरिएको थियो। आक्रमणमा संलग्न अन्यको खोजी भइरहेको प्रहरी नायव उपरीक्षक विष्टले बताए।

गत शुक्रबार दिनेश सञ्चार गृहमा प्रवेश गरी १५-२० जनाको समूहले सांघातिक आक्रमण गरेको थियो। सह-सम्पादक जनक विष्टमाथि कुटपिट भएको थियो भने प्रबन्धक अमिता कुँवर लगायतका कर्मचारीमाथि हातपात भएको थियो।

सञ्चार गृहमै गएर पत्रकारमाथि आक्रमण गर्नेलाई पक्राउ गरी कानुनी दायरा ल्याउन कैलालीको धनगढी र टीकापुरका पत्रकारहरू आन्दोलनरत छन्।

प्रतिक्रिया दिनुहोस्