काठमाडौं। भूकम्पको केन्द्रविन्दू सिन्धुपाल्चोकको राम्चे बाह्रबिसे नगरपालिकाको वडा नम्बर-९ मा पर्छ। बाह्रबिसेकै ७ नम्बरमा चार दिनअघि भीषण पहिरो गएको थियो।

उपमेयर सुशिला पाख्रिनले भूकम्पले पहिरोको जोखिम उच्च बनाएको बताइन्। "पहिरोको सम्भावना भएको क्षेत्रहरूमा टेलिफोन गर्दै सुरक्षा सतर्कता अपनाउन बिहानदेखि नै आग्रह गरिरहेका छौं", उनले देखापढीसँग भनिन्।

सिफारिस

“उसै त पहिरोको जोखिम बढिरहेको बेला जमिन भूकम्पले हल्लाएकोले खतरा बढेको छ। गाउँले झनै आत्तिएका छन्। टेलिफोन गरेर सचेत गराएका छौं', उनले भनिन्।

२०७२ सालको महाभूकम्पपछि घरहरू बलियो बनाएकोले आज बिहानको भूकम्पले क्षति भने नभएको पाख्रिनले जानकारी दिइन्।

" /> काठमाडौं। भूकम्पको केन्द्रविन्दू सिन्धुपाल्चोकको राम्चे बाह्रबिसे नगरपालिकाको वडा नम्बर-९ मा पर्छ। बाह्रबिसेकै ७ नम्बरमा चार दिनअघि भीषण पहिरो गएको थियो।

उपमेयर सुशिला पाख्रिनले भूकम्पले पहिरोको जोखिम उच्च बनाएको बताइन्। "पहिरोको सम्भावना भएको क्षेत्रहरूमा टेलिफोन गर्दै सुरक्षा सतर्कता अपनाउन बिहानदेखि नै आग्रह गरिरहेका छौं", उनले देखापढीसँग भनिन्।

सिफारिस

“उसै त पहिरोको जोखिम बढिरहेको बेला जमिन भूकम्पले हल्लाएकोले खतरा बढेको छ। गाउँले झनै आत्तिएका छन्। टेलिफोन गरेर सचेत गराएका छौं', उनले भनिन्।

२०७२ सालको महाभूकम्पपछि घरहरू बलियो बनाएकोले आज बिहानको भूकम्पले क्षति भने नभएको पाख्रिनले जानकारी दिइन्।

"> भूकम्पको केन्द्रबिन्दु राम्चे : पहिरो जानसक्ने भन्दै सतर्क रहन अपिल: Dekhapadhi
२८ भदौमा भूकम्प गएको बाह्रबिसे नगरपालिकाको ७ नम्बर वडा। फाइल तस्वीर।
भूकम्पको केन्द्रबिन्दु राम्चे : पहिरो जानसक्ने भन्दै सतर्क रहन अपिल
काठमाडौं। भूकम्पको केन्द्रविन्दू सिन्धुपाल्चोकको राम्चे बाह्रबिसे नगरपालिकाको वडा नम्बर-९ मा पर्छ। बाह्रबिसेकै ७ नम्बरमा चार दिनअघि भीषण पहिरो गएको थियो।

उपमेयर सुशिला पाख्रिनले भूकम्पले पहिरोको जोखिम उच्च बनाएको बताइन्। "पहिरोको सम्भावना भएको क्षेत्रहरूमा टेलिफोन गर्दै सुरक्षा सतर्कता अपनाउन बिहानदेखि नै आग्रह गरिरहेका छौं", उनले देखापढीसँग भनिन्।

सिफारिस

भूकम्पसँगै पहिरोको जोखिम बढेपछि सिन्धुपाल्चोकमा सुरक्षा अलर्ट

“उसै त पहिरोको जोखिम बढिरहेको बेला जमिन भूकम्पले हल्लाएकोले खतरा बढेको छ। गाउँले झनै आत्तिएका छन्। टेलिफोन गरेर सचेत गराएका छौं', उनले भनिन्।

२०७२ सालको महाभूकम्पपछि घरहरू बलियो बनाएकोले आज बिहानको भूकम्पले क्षति भने नभएको पाख्रिनले जानकारी दिइन्।

प्रतिक्रिया दिनुहोस्