काठमाडौं। कारागार कार्यालय भिमफेदी मकवानपुरका जेलर चिरिञ्जीवी थापा र उनकी श्रीमती गोमा कट्टेल थापाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आज थापा दम्पतीविरूद्ध विशेष अदालत काठाडौंमा मुद्दा दायर गरेको हो।

जेलर थापाले सार्वजनिक सेवा प्रवेश गरेको मिति चार जेठ २०४५ देखि आर्थिक वर्ष २०७५/०७६ सम्ममा आर्जन गरेको वैध आयको तुलनामा एक करोड १३ लाख ६० हजार ४१० रूपैयाँ गैरकानूनी रूपमा आर्जन गरेको पुष्टि भएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले देखापढीलाई जानकारी दिए।

साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर गरेको देखिएपछि थापाविरूद्ध एक करोड १३ लाख ६० हजार ४१० रूपैयाँ विगो कायम गरी साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५, दफा १६ (ग) तथा दफा २९ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) अनुसार विगो बमोजिम जरिवाना र कैद सजाय माग गरी विशेष अदालतमा मुद्दा दायर गरिएको प्रवक्ता जानकारी दिए।

स्रोत नखुलेको सम्पत्ति तथा लगानी खर्चहरू बराबरको स्रोत खुलाउन नसकेको हुँदा स्रोत खुल्न नआएको सम्पत्ति तथा लगानी खर्च साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६ (ग), दफा २९ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ (ख) बमोजिम जफत गुर्नपर्ने मागदावी गरिएको छ।

थापाले पदीय दुरूपयोग गरी आर्जन गरेको श्रीमती गोमाको नाममा अचल सम्पत्ति राखेको आरोपमा गोमाविरूद्ध पनि मुद्दा दायर गरिएको आयोगले जनाएको छ।

स्रोत नखुलेको सम्पत्ति जफत गर्ने प्रयोजनका लागि साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६ (ग), दफा २९ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ (ख) बमोजिम श्रीमती गोमासमेतलाई प्रतिवादी बनाई मुद्दा दायर गरिएको आयोगका प्रवक्ता कोइरालाले बताए।

" /> काठमाडौं। कारागार कार्यालय भिमफेदी मकवानपुरका जेलर चिरिञ्जीवी थापा र उनकी श्रीमती गोमा कट्टेल थापाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

"> भिमफेदी कारागारका जेलर दम्पतीविरुद्ध भ्रष्टाचार मुद्दा: Dekhapadhi
भिमफेदी कारागारका जेलर दम्पतीविरुद्ध भ्रष्टाचार मुद्दा

प्रतिक्रिया दिनुहोस्