राम्चे केन्द्रबिन्दु भएर ६ म्याग्निच्युटकाे भूकम्प

काठमाडौं। सिन्धुपाल्चाेककाे राम्चेलाई केन्द्रबिन्दु बनाएर ६ म्याग्निच्युटकाे भूकम्प गएकाे छ।

भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ५ बजेर १९ मिनेटमा भूकम्प गएकाे हाे।

भूकम्पको धक्का काठमाडौं उपत्यका तथा आसपासको जिल्लामा महसुस भएको थियो।

बिहान निद्राम्रै सर्वसाधारण आत्तिएर घरबाहिर निस्किएका थिए।

भूकम्पबाट क्षति भयो/भएन पूर्ण विवरण भने अहिले आइसकेको छैन।

प्रतिक्रिया दिनुहोस्