काठमाडौं। सिन्धुपाल्चोक लगायतका जिल्लामा पहिरोको जोखिम रहेका बस्तीहरूको भौगर्भिक अध्ययन, पहिरो तथा बाढीबाट विस्थापितको पुनर्स्थापना र आगामी दिनमा जोखिम न्यूनीकरणका लागि गर्नुपर्ने समन्वयलगायतका कार्यबारे वृहत् छलफल भएको छ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीको अध्यक्षतामा ‘भर्चुअल’ माध्यमबाट भएको छलफलमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, भूसंरक्षण तथा आवाससँग सम्बन्धित सरकारी निकायका प्रमुख तथा प्रतिनिधि, सिन्धुपाल्चोकका जनप्रतिनिधि एवं यी विषयगत क्षेत्रका विज्ञहरूको सहभागिता थियो।

छलफलपछि पहिरोपीडितको पुनर्स्थापना र स्थानान्तरणको कार्ययोजना बनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अनिल पोख्रेलको संयोजकत्वमा एक समिति गठन गरिएको छ।

समितिमा पुनर्निर्माण प्राधिकरणका सम्बन्धित सहसचिव, सिँचाइ विभागका उपमहानिर्देशक, वन तथा भूसंरक्षण विभागका उपमहानिर्देशक, सहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक, जल तथा मौसम विज्ञान विभागका उपमहानिर्देशक, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सम्बन्धित सहसचिव, सिन्धुपाल्चोक जिल्ला समन्वय समिति प्रमुख, प्रदेश सरकारको सम्बन्धित मन्त्रालयका प्रतिनिधि एवं सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी रहेका छन्।

समितिले यसका लागि संविधानमा तोकिएको तहगत सरकारको जिम्मेवारीका आधारमा कार्य विभाजन गर्न पनि सिफारिस गर्ने छ। भदौ पहिलो साता मन्त्रिपरिषद्ले हालैका बाढी तथा पहिरोबाट विस्थापित बस्तीको स्थानान्तरणको काम गृह मन्त्रालयको संयोजनमा सहरी विकास मन्त्रालय र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गर्ने निर्णय गरेकाले त्यसका लागि प्रस्ट कार्ययोजना सम्बन्धमा पनि सुझाव दिने छ।

समितिले १५ दिनभित्र जोखिम बस्तीको पहिचान गर्ने छ भने संरक्षण गर्न सकिने बस्तीका लागि संरक्षणसम्बन्धी कार्ययोजना बनाउने छ। त्यसैगरी, बस्ती स्थानान्तरण गर्नुपर्ने भए सुरक्षित स्थानसहित त्यसको कार्यतालिका र कार्ययोजना पनि प्रस्ताव गर्ने छ। साथै, त्यसका लागि आवश्यक बजेट एवं त्यसको स्रोत, जनशक्ति, विद्यमान कानुनी व्यवस्था र एकीकृत प्राविधिक निर्देशिका पनि तयार गर्ने छ।

त्यस्तै, समितिले यसका लागि संविधानमा तोकिएको तहगत सरकारको जिम्मेवारीका आधारमा कार्य विभाजन गर्न पनि सिफारिस गर्ने छ। भदौ पहिलो साता मन्त्रिपरिषद्ले हालैका बाढी तथा पहिरोबाट विस्थापित बस्तीको स्थानान्तरणको काम गृह मन्त्रालयको संयोजनमा सहरी विकास मन्त्रालय र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गर्ने निर्णय गरेकाले त्यसका लागि प्रस्ट कार्ययोजना सम्बन्धमा पनि सुझाव दिने छ।

समितिले तयार गरेको यस्तो एकीकृत कार्ययोजना राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिको बैठकमा प्रस्तुत हुने छ।

पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले प्राकृतिक प्रकोपसँग जोडिएका क्षेत्रमा काम गर्ने निकायहरूबीच वृहत समन्वयको आवश्यकता देखिएकोले छलफल आयोजना गरिएको बताए।

सहरी विकास मन्त्रालयका सचिव मधुसुदन अधिकारीले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपद् हेर्ने विभिन्न सरकारी निकाय एवं तहगत सरकारहरूबीच वृहत समन्वय गर्नु उपयुक्त हुने धारणा राखे।

छलफलमा जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख गोपाल तामाङ, सिन्धुपाल्चोककै जुगल गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठ र सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी उमेशप्रसाद ढकालको सहभागिता थियो। उनीहरूले सिन्धुपाल्चोकमा यस वर्ष प्राकृतिक प्रकोपका कारण भएको क्षतिको जानकारी गराउँदै जोखिमयुक्त बस्तीहरूको पहिचानका लागि यथाशीघ्र उच्चस्तरीय प्राविधिक टोली परिचालन गर्नुपर्ने बताए। यसका लागि आगामी एक हप्ताभित्र जिल्ला विपद् व्यवस्थापन समितिले सिन्धुपाल्चोकको समग्र अवस्थासहित बस्ती स्थानान्तरणका लागि स्थानीय जनतालाई पायक पर्ने सुरक्षित वैकल्पिक स्थानहरूको पहिचान गरी प्रारम्भिक प्रतिवेदन पेस गर्ने छ।

" /> काठमाडौं। सिन्धुपाल्चोक लगायतका जिल्लामा पहिरोको जोखिम रहेका बस्तीहरूको भौगर्भिक अध्ययन, पहिरो तथा बाढीबाट विस्थापितको पुनर्स्थापना र आगामी दिनमा जोखिम न्यूनीकरणका लागि गर्नुपर्ने समन्वयलगायतका कार्यबारे वृहत् छलफल भएको छ।

"> पहिरोपीडितको पुनर्स्थापना र स्थानान्तरणको कार्ययोजना बनाउन समिति: Dekhapadhi
पहिरोपीडितको पुनर्स्थापना र स्थानान्तरणको कार्ययोजना बनाउन समिति

प्रतिक्रिया दिनुहोस्