सोमबार ३२० जनाभन्दा बढीभन्दा बढीलाई अन्डा-चाउमिन खुवाइएको थियो। यो अभियानभर अण्डा-चिउरा, अण्डा-बिरयानी, फ्राइड-राइस र भेजको आइटमसहितको खाजा खुवाउने तयारी रहेको शान्त सिवाकोटीले जानकारी दिए।
सर्वसाधरणले गरेको आर्थिक तथा चामल-तरकारी, दाल, तेललगायतका सामान र विद्यार्थी नेताहरुको पनि आर्थिक सहयोगबाट अभियान सञ्चालन भएको हो।
खाजा खुवाउन एक जना कुक राखेको अन्यकाम सहयोगमा खटिएका विद्यार्थीले गरिरहेका छन्। यो अभियान कम्तिमा पनि १५-२० दिन सञ्चालन गर्ने र सम्भव भएसम्म अवस्था सामान्य नहुन्जेल निरन्तारका लागि प्रयास गरिनेछ।

विद्यार्थी र मजदूरलाई खाजा खुवाउँदै नेविसंघ: Dekhapadhi
विद्यार्थी र मजदूरलाई खाजा खुवाउँदै नेविसंघ

काठमाडौं। कोरोना भाइरसले सिर्जना गरेको महामारीले दैनिक जीविकोपार्जनमा समस्या भोगिरहेका समस्यारत विद्यार्थी र मजदूरहरुलाई नेविसंघका महामन्त्री मनोज वैद्य तथा नेता शान्त सिवाकोटी लगायतको पहलमा खाजा खुवाउने अभियान सोमबारदेखि सुरु भएको छ।

चावहिलस्थित पशुपति क्याम्पस र तिलगंगा प्राङ्गणमा दिउँसो साढे २ बजेदेखि ५ बजेसम्म समस्यामा परेका विद्यार्थी र मजदूरलाई खाजा खुवाउने अभियानको सुरुआत गरिएको हो।