पर्सा। आफ्नै छोरा ३५ वर्षीय महादेव साहलाई चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा पोखरीया नगरपालिका-६ सिर्सिया बस्ने ६५ वर्षीय लक्ष्मी साह पक्राउ परेका छन्।
घरायसी वादविवादको कारण लक्ष्मीले छोरालाई चक्कु प्रहार गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
चक्कु प्रहारबाट गम्भीर घाइते भएका महादेवको नेशनल मेडिकल कलेज वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो।
प्रहरीका अनुसार घटनाको अनुसन्धान शुरू गरिएको छ।
" />

">
चक्कु प्रहार गरी बाबुले गरे छोराको हत्या: Dekhapadhi
चक्कु प्रहार गरी बाबुले गरे छोराको हत्या
<p style="text-align: justify;">पर्सा। आफ्नै छोरा ३५ वर्षीय महादेव साहलाई चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा पोखरीया नगरपालिका-६ सिर्सिया बस्ने ६५ वर्षीय लक्ष्मी साह पक्राउ परेका छन्। </p>
<p style="text-align: justify;">घरायसी वादविवादको कारण लक्ष्मीले छोरालाई चक्कु प्रहार गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। </p>
<p style="text-align: justify;">चक्कु प्रहारबाट गम्भीर घाइते भएका महादेवको नेशनल मेडिकल कलेज वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो। </p>
<p style="text-align: justify;">प्रहरीका अनुसार घटनाको अनुसन्धान शुरू गरिएको छ। </p>