मोरङ। कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी बेलबारी नगरपालिका-५ तेलकुडी बस्ने ३१ वर्षीय विनयकुमार सरदार पक्राउ परेका छन्।
गएको १२ भदौमा सोही नगरपालिका कसेनीस्थित लोहन्द्रा खोलाको किनारा छेउमा धारिलो हतियार प्रहार गरी चन्द्रकुमार राईको हत्या गरेको अभियोग लागेका सरदारलाई मोरङ प्रहरीको टोलीले गएराति पक्राउ गरेको हो।
प्रहरीका अनुसार सुनसरी बराहक्षेत्र नगरपालिका-११ मधुवनबाट सरदार पक्राउ परेका हुन्।
" />

हत्या गरी फरार अभियुक्त पक्राउ
<p style="text-align: justify;">मोरङ। कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी बेलबारी नगरपालिका-५ तेलकुडी बस्ने ३१ वर्षीय विनयकुमार सरदार पक्राउ परेका छन्। </p>
<p style="text-align: justify;">गएको १२ भदौमा सोही नगरपालिका कसेनीस्थित लोहन्द्रा खोलाको किनारा छेउमा धारिलो हतियार प्रहार गरी चन्द्रकुमार राईको हत्या गरेको अभियोग लागेका सरदारलाई मोरङ प्रहरीको टोलीले गएराति पक्राउ गरेको हो। </p>
<p style="text-align: justify;">प्रहरीका अनुसार सुनसरी बराहक्षेत्र नगरपालिका-११ मधुवनबाट सरदार पक्राउ परेका हुन्। </p>