कास्की। बैंकिङ कसूर मुद्दाका फरार अभियुक्त रुपा गाउँपालिका–५, देउराली बस्ने ५७ वर्षीय केशबहादुर गुरुङलाई प्रहरीले पक्राउ गरेको छ। 

दण्डहीनताविरुद्धको अभियानअन्तर्गत उच्च अदालत पाटनले २०७६ चैत १० गते उनलाई बैंकिङ कसूर मुद्दामा ५० लाख रूपैयाँ जरिवाना र ६ दिन कैद सजाय सुनाएको थियो।

त्यसपछि फरार रहेका उनलाई वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले पोखरा महानगरपालिका-६ बाट पक्राउ गरेको हो। 

उनलाईआवश्यक कारबाहीका लागि जिल्लाअदालत कास्कीमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। 

" /> कास्की। बैंकिङ कसूर मुद्दाका फरार अभियुक्त रुपा गाउँपालिका–५, देउराली बस्ने ५७ वर्षीय केशबहादुर गुरुङलाई प्रहरीले पक्राउ गरेको छ। 

दण्डहीनताविरुद्धको अभियानअन्तर्गत उच्च अदालत पाटनले २०७६ चैत १० गते उनलाई बैंकिङ कसूर मुद्दामा ५० लाख रूपैयाँ जरिवाना र ६ दिन कैद सजाय सुनाएको थियो।

त्यसपछि फरार रहेका उनलाई वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले पोखरा महानगरपालिका-६ बाट पक्राउ गरेको हो। 

उनलाईआवश्यक कारबाहीका लागि जिल्लाअदालत कास्कीमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। 

"> बैकिङ कसूर मुद्दाका फरार अभियुक्त पक्राउ: Dekhapadhi
बैकिङ कसूर मुद्दाका फरार अभियुक्त पक्राउ <p style="text-align: justify;">कास्की।&nbsp;बैंकिङ कसूर मुद्दाका फरार अभियुक्त रुपा गाउँपालिका&ndash;५, देउराली बस्ने ५७ वर्षीय केशबहादुर गुरुङलाई प्रहरीले पक्राउ गरेको छ।&nbsp;</p> <p style="text-align: justify;">दण्डहीनताविरुद्धको अभियानअन्तर्गत उच्च अदालत पाटनले २०७६ चैत १० गते उनलाई बैंकिङ कसूर मुद्दामा ५० लाख रूपैयाँ जरिवाना र ६ दिन कैद सजाय सुनाएको थियो।</p> <p style="text-align: justify;">त्यसपछि फरार रहेका उनलाई वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले पोखरा महानगरपालिका-६ बाट पक्राउ गरेको हो।&nbsp;</p> <p style="text-align: justify;">उनलाईआवश्यक कारबाहीका लागि जिल्लाअदालत कास्कीमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्