तास खेलिरहेको अवस्थामा सातजना पक्राउ <p>बाँके।&nbsp;बैजनाथ गाउँपालिका-५, रामपुरस्थितगोठमा तास खेलिरहेको अवस्थामा सोही गाउँपालिका-६ बस्ने २५ वर्षीय कमल बस्नेतसमेत सातजनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ।&nbsp;</p> <p>उक्त गोठमा तास खेलिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले नगद ३२ हजार ५००&nbsp;रूपैयाँ र ६ गड्डी&nbsp;ताससहित उनीहरूलाई पक्राउ गरेको हो।&nbsp;</p> <p>यस सम्बन्धमा प्रहरीले थप अनुसन्धानगरिरहेको छ ।<br /> &nbsp;</p>
प्रतिक्रिया दिनुहोस्