काठमाडौं। सुनसरीको इटहरी उपमहानगरपलिका-६, खेतीखोला छेउबाट करिब दुई ग्राम ८३० मिलिग्रामअवैध लागुऔषध ब्राउनसुगरसहित सोही उपमहानगरपालिका-५ बस्ने २३ वर्षीय सुजन कार्की ढोलीलाई प्रहरीले पक्राउ गरेको छ।
उक्त ठाउँमा लागुऔषध किनबेच गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र सीआरभी बसपार्कबाट खटिएको प्रहरीले उनलाई जाँच गर्दा उक्त ब्राउनसुगरसहित पक्राउ गरेको हो।
सिरहाको धनगढीमाई नगरपालिका-१३, डुम खोलानजिक खेतबाट करिब ११ किलो अवैध लागुऔषध गाँजा प्रहरीले बरामद गरेको छ।
उक्त स्थानबाट गाँजा ल्याउँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय विष्णुपुरकट्टीबाट गस्तीमा खटिएको प्रहरीलाई देख्ना साथ उक्त गाँजा फाली केही व्यक्तिहरू फरार भएका थिए।
हाल फरार व्यक्तिहरूको प्रहरीले खोजी गरिरहेको छ।
घटनाहरूको सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
" /> काठमाडौं। सुनसरीको इटहरी उपमहानगरपलिका-६, खेतीखोला छेउबाट करिब दुई ग्राम ८३० मिलिग्रामअवैध लागुऔषध ब्राउनसुगरसहित सोही उपमहानगरपालिका-५ बस्ने २३ वर्षीय सुजन कार्की ढोलीलाई प्रहरीले पक्राउ गरेको छ।उक्त ठाउँमा लागुऔषध किनबेच गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र सीआरभी बसपार्कबाट खटिएको प्रहरीले उनलाई जाँच गर्दा उक्त ब्राउनसुगरसहित पक्राउ गरेको हो।

">