सरकारले गर्यो २५ उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं। सरकारले २५ जना उपसचिवको सरुवा गरेको छ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको सचिवस्तरको २८ भदौमा गरिएको निर्णय अनुसार उपसचिवहरूको कामकाज, सरुवा तथा पदस्थापना गरिएको हो।

आज सार्वजनिक सरुवा सूची अनुसार अधिकांशलाई स्थानीय तहमा पठाइएको छ।

सरुवा भएकाहरूको विवरण हेर्नुहोस् :

प्रतिक्रिया दिनुहोस्