कञ्चनपुर। सामूहिक जबर्जस्ती करणी मुद्दाका फरार कञ्चनपुरका दुईजनालाई प्रहरीले ६ वर्षपछि पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र इलाका प्रहरी कार्यालय त्रिभुवन वस्तीबाट खटिएको प्रहरी टोलीले पुनर्वास नगरपालिका-११ का ३० वर्षीय चन्नु राना र सोही ठाउँका २६ वर्षीय अनिल रानालाई सोमबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव निरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए।

स्थानीय युवतीलाई जबर्जस्ती करणीपछि दुवैजना २०७१ फागुन महिनादेखि फरार थिए।

कञ्चनपुर जिल्ला अदालतले दुवैजनालाई २०७२ असार २८ गते जनही ११/११ वर्षको कैद सजाय तोकेको थियो।

घरमै रहेका बेला दुवैजना पक्राउ परेका हुन्।

पक्राउ परेका दुवैजनालाई आवश्यक कारबाहीका लागि प्रहरीले अदालतमा पेश गरेको छ।

" /> कञ्चनपुर। सामूहिक जबर्जस्ती करणी मुद्दाका फरार कञ्चनपुरका दुईजनालाई प्रहरीले ६ वर्षपछि पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र इलाका प्रहरी कार्यालय त्रिभुवन वस्तीबाट खटिएको प्रहरी टोलीले पुनर्वास नगरपालिका-११ का ३० वर्षीय चन्नु राना र सोही ठाउँका २६ वर्षीय अनिल रानालाई सोमबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव निरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए।

स्थानीय युवतीलाई जबर्जस्ती करणीपछि दुवैजना २०७१ फागुन महिनादेखि फरार थिए।

कञ्चनपुर जिल्ला अदालतले दुवैजनालाई २०७२ असार २८ गते जनही ११/११ वर्षको कैद सजाय तोकेको थियो।

घरमै रहेका बेला दुवैजना पक्राउ परेका हुन्।

पक्राउ परेका दुवैजनालाई आवश्यक कारबाहीका लागि प्रहरीले अदालतमा पेश गरेको छ।

"> जबर्जस्ती करणी मुद्दाका फरार दुईजना ६ वर्षपछि पक्राउ: Dekhapadhi
जबर्जस्ती करणी मुद्दाका फरार दुईजना ६ वर्षपछि पक्राउ
कञ्चनपुर। सामूहिक जबर्जस्ती करणी मुद्दाका फरार कञ्चनपुरका दुईजनालाई प्रहरीले ६ वर्षपछि पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र इलाका प्रहरी कार्यालय त्रिभुवन वस्तीबाट खटिएको प्रहरी टोलीले पुनर्वास नगरपालिका-११ का ३० वर्षीय चन्नु राना र सोही ठाउँका २६ वर्षीय अनिल रानालाई सोमबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव निरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए।

स्थानीय युवतीलाई जबर्जस्ती करणीपछि दुवैजना २०७१ फागुन महिनादेखि फरार थिए।

कञ्चनपुर जिल्ला अदालतले दुवैजनालाई २०७२ असार २८ गते जनही ११/११ वर्षको कैद सजाय तोकेको थियो।

घरमै रहेका बेला दुवैजना पक्राउ परेका हुन्।

पक्राउ परेका दुवैजनालाई आवश्यक कारबाहीका लागि प्रहरीले अदालतमा पेश गरेको छ।

प्रतिक्रिया दिनुहोस्