भोजपुर। टक्सारमा करिब तीन करोड रूपैयाँको लागतमा सिँचाई कुलो बनेपछि ८१ हेक्टर क्षेत्रमा सिँचाई सुविधा विस्तार भएको छ। लामो समयदेखि खेती गर्नका लागि आकाशेपानीको भरमा बस्दै आएका यहाँका कृषकलाई सिँचाई कुलो निर्माणले सहजता थपिदिएको छ।

कुलो निर्माणका लागि दुई करोड ९६ लाख ८८ हजार लागत खर्च भएको सिँचाई विकास डिभिजन कार्यालय भोजपुरले जनाएको छ। एशियाली विकास बैंकको ८८ दशमलव तीन प्रतिशत र जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय भोजपरको ११ दशमलव सात प्रतिशत लगानीमा नौ किलोमिटर लम्बाइको कुलो निर्माण गरिएको हो।

पैँयापानी, मालबाँसे राजकुलो सिँचाई आयोजनाले भोजपुर नगरपालिका-१२ टक्सारका पैँयापानी पारपानी, एयरपोर्ट, मालबाँसे, कोटडाँडाका १३७ घरपरिवारलाई प्रत्यक्ष लाभ पुगेको छ।

यहाँ प्रशस्त मात्रामा धान तथा तरकारी उत्पादन हुने गर्दछ। सिँचाईका लागि सुविधा थपिएपछि कृषक निकै खुशी छन्। स्थानीय कृषक कल्पना भण्डारीले भनिन्, “लामो समयदेखि हामीलाई खेती गर्न ठूलो समस्या थियो, अहिले कुलो सम्पन्न भएर सञ्चालनमा आएपछि यस वर्ष हामीले समयमै खेती गरेका छौँ, हामीलाई नगदेबाली लगाउनसमेत सहज भएको छ।”

भोजपुर नगरपालिका-८ को अखुवा, घट्टेखोलाबाट बस्तीसम्म सिँचाई कुलो ल्याइएको हो। स्वामीनारायण निर्माण सेवाले सिँचाई निर्माण गरेको  कार्यालयका सूचना अधिकारी केन्द्रकुमार लिम्बूले बताए। रासस

" /> भोजपुर। टक्सारमा करिब तीन करोड रूपैयाँको लागतमा सिँचाई कुलो बनेपछि ८१ हेक्टर क्षेत्रमा सिँचाई सुविधा विस्तार भएको छ। लामो समयदेखि खेती गर्नका लागि आकाशेपानीको भरमा बस्दै आएका यहाँका कृषकलाई सिँचाई कुलो निर्माणले सहजता थपिदिएको छ।

कुलो निर्माणका लागि दुई करोड ९६ लाख ८८ हजार लागत खर्च भएको सिँचाई विकास डिभिजन कार्यालय भोजपुरले जनाएको छ। एशियाली विकास बैंकको ८८ दशमलव तीन प्रतिशत र जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय भोजपरको ११ दशमलव सात प्रतिशत लगानीमा नौ किलोमिटर लम्बाइको कुलो निर्माण गरिएको हो।

पैँयापानी, मालबाँसे राजकुलो सिँचाई आयोजनाले भोजपुर नगरपालिका-१२ टक्सारका पैँयापानी पारपानी, एयरपोर्ट, मालबाँसे, कोटडाँडाका १३७ घरपरिवारलाई प्रत्यक्ष लाभ पुगेको छ।

यहाँ प्रशस्त मात्रामा धान तथा तरकारी उत्पादन हुने गर्दछ। सिँचाईका लागि सुविधा थपिएपछि कृषक निकै खुशी छन्। स्थानीय कृषक कल्पना भण्डारीले भनिन्, “लामो समयदेखि हामीलाई खेती गर्न ठूलो समस्या थियो, अहिले कुलो सम्पन्न भएर सञ्चालनमा आएपछि यस वर्ष हामीले समयमै खेती गरेका छौँ, हामीलाई नगदेबाली लगाउनसमेत सहज भएको छ।”

भोजपुर नगरपालिका-८ को अखुवा, घट्टेखोलाबाट बस्तीसम्म सिँचाई कुलो ल्याइएको हो। स्वामीनारायण निर्माण सेवाले सिँचाई निर्माण गरेको  कार्यालयका सूचना अधिकारी केन्द्रकुमार लिम्बूले बताए। रासस

"> भोजपुरमा तीन करोडको लागतमा बन्यो सिँचाई आयोजना: Dekhapadhi
भोजपुरमा तीन करोडको लागतमा बन्यो सिँचाई आयोजना
भोजपुर। टक्सारमा करिब तीन करोड रूपैयाँको लागतमा सिँचाई कुलो बनेपछि ८१ हेक्टर क्षेत्रमा सिँचाई सुविधा विस्तार भएको छ। लामो समयदेखि खेती गर्नका लागि आकाशेपानीको भरमा बस्दै आएका यहाँका कृषकलाई सिँचाई कुलो निर्माणले सहजता थपिदिएको छ।

कुलो निर्माणका लागि दुई करोड ९६ लाख ८८ हजार लागत खर्च भएको सिँचाई विकास डिभिजन कार्यालय भोजपुरले जनाएको छ। एशियाली विकास बैंकको ८८ दशमलव तीन प्रतिशत र जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय भोजपरको ११ दशमलव सात प्रतिशत लगानीमा नौ किलोमिटर लम्बाइको कुलो निर्माण गरिएको हो।

पैँयापानी, मालबाँसे राजकुलो सिँचाई आयोजनाले भोजपुर नगरपालिका-१२ टक्सारका पैँयापानी पारपानी, एयरपोर्ट, मालबाँसे, कोटडाँडाका १३७ घरपरिवारलाई प्रत्यक्ष लाभ पुगेको छ।

यहाँ प्रशस्त मात्रामा धान तथा तरकारी उत्पादन हुने गर्दछ। सिँचाईका लागि सुविधा थपिएपछि कृषक निकै खुशी छन्। स्थानीय कृषक कल्पना भण्डारीले भनिन्, “लामो समयदेखि हामीलाई खेती गर्न ठूलो समस्या थियो, अहिले कुलो सम्पन्न भएर सञ्चालनमा आएपछि यस वर्ष हामीले समयमै खेती गरेका छौँ, हामीलाई नगदेबाली लगाउनसमेत सहज भएको छ।”

भोजपुर नगरपालिका-८ को अखुवा, घट्टेखोलाबाट बस्तीसम्म सिँचाई कुलो ल्याइएको हो। स्वामीनारायण निर्माण सेवाले सिँचाई निर्माण गरेको  कार्यालयका सूचना अधिकारी केन्द्रकुमार लिम्बूले बताए। रासस

प्रतिक्रिया दिनुहोस्