काठमाडौं। संयुक्त राष्ट्र संघ मानवअधिकार आयोगले सुडानमा बाढीका कारण एक सय दुई जनाको मृत्यु भएको बताएको छ। चार दिनदेखि आएको बाढीबाट सात लाख २० हजारभन्दा बढी मानिस प्रभावित भएका छन्।

बाढीका कारण ७१ हजार घर पूर्ण रुपमा नष्ट भएको सोमबार राष्ट्र संघले जानकारी दिएको छ। ७२ हजार घरमा आंशिक क्षति भएको र ३३ सय पशु मरेको बताइएको छ।

संयुक्त राष्ट्र संघ तथा सुडान सरकार र अन्य गैरसरकारी संस्थाले बाढीपीडित दुई लाख जनतालाई स्वास्थ्य सामग्री र खाद्यान्न उपलब्ध गराएका छन्। बाढीबाट प्रभावित हुनेको सख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ। (एजेन्सी)

" /> काठमाडौं। संयुक्त राष्ट्र संघ मानवअधिकार आयोगले सुडानमा बाढीका कारण एक सय दुई जनाको मृत्यु भएको बताएको छ। चार दिनदेखि आएको बाढीबाट सात लाख २० हजारभन्दा बढी मानिस प्रभावित भएका छन्।

बाढीका कारण ७१ हजार घर पूर्ण रुपमा नष्ट भएको सोमबार राष्ट्र संघले जानकारी दिएको छ। ७२ हजार घरमा आंशिक क्षति भएको र ३३ सय पशु मरेको बताइएको छ।

संयुक्त राष्ट्र संघ तथा सुडान सरकार र अन्य गैरसरकारी संस्थाले बाढीपीडित दुई लाख जनतालाई स्वास्थ्य सामग्री र खाद्यान्न उपलब्ध गराएका छन्। बाढीबाट प्रभावित हुनेको सख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ। (एजेन्सी)

"> सुडानमा बाढीबाट मृत्यु हुने सय नाघे: Dekhapadhi
सुडानमा बाढीबाट मृत्यु हुने सय नाघे <p style="text-align: justify;">काठमाडौं। संयुक्त राष्ट्र संघ मानवअधिकार आयोगले सुडानमा बाढीका कारण एक सय दुई जनाको मृत्यु भएको बताएको छ। चार दिनदेखि आएको बाढीबाट सात लाख २० हजारभन्दा बढी मानिस प्रभावित भएका छन्।</p> <p style="text-align: justify;">बाढीका कारण ७१ हजार घर पूर्ण रुपमा नष्ट भएको सोमबार राष्ट्र संघले जानकारी दिएको छ। ७२ हजार घरमा आंशिक क्षति भएको र ३३ सय पशु मरेको बताइएको छ।</p> <p style="text-align: justify;">संयुक्त राष्ट्र संघ तथा सुडान सरकार र अन्य गैरसरकारी संस्थाले बाढीपीडित दुई लाख जनतालाई स्वास्थ्य सामग्री र खाद्यान्न उपलब्ध गराएका छन्। बाढीबाट प्रभावित हुनेको सख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ। (एजेन्सी)</p>
प्रतिक्रिया दिनुहोस्