पर्वत। नेपाल विद्युत् प्राधिकरण पर्वत वितरण केन्द्रमा कार्यरत एक कर्मचारीको विद्युत्को पोलबाट खसेर हिजो साँझ मृत्यु भएको छ।

पर्वतको कुश्मा नगरपालिका-७ खरेहामा विद्युत् मर्मतका लागि पोल चढेका ३५ वर्षीय भोलाराम शर्माको पोलबाट खसेर मृत्यु भएको हो। 

बागलुङ नगरपालिका-१ रामरेखा घर भएका शर्माको पोलबाट खसेपछि उपचारका लागि पर्वत अस्पतालमा पुर्‍याउँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीले बताए। 

अवरुद्ध भएको विद्युत् लाइन मर्मतका पोलमा चढेका शर्मालाई करेन्ट भने नलागेको वितरण कन्द्रले जनाएको छ। मृतक शर्मा नेपाल विद्युत् प्राधिकरणमा तेस्रो तहको इलेक्ट्रिसियन पदमा कार्यरत थिए। रासस

" /> पर्वत। नेपाल विद्युत् प्राधिकरण पर्वत वितरण केन्द्रमा कार्यरत एक कर्मचारीको विद्युत्को पोलबाट खसेर हिजो साँझ मृत्यु भएको छ।

पर्वतको कुश्मा नगरपालिका-७ खरेहामा विद्युत् मर्मतका लागि पोल चढेका ३५ वर्षीय भोलाराम शर्माको पोलबाट खसेर मृत्यु भएको हो। 

बागलुङ नगरपालिका-१ रामरेखा घर भएका शर्माको पोलबाट खसेपछि उपचारका लागि पर्वत अस्पतालमा पुर्‍याउँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीले बताए। 

अवरुद्ध भएको विद्युत् लाइन मर्मतका पोलमा चढेका शर्मालाई करेन्ट भने नलागेको वितरण कन्द्रले जनाएको छ। मृतक शर्मा नेपाल विद्युत् प्राधिकरणमा तेस्रो तहको इलेक्ट्रिसियन पदमा कार्यरत थिए। रासस

"> पोलबाट खसेर विद्युतका कर्मचारीको मृत्यु: Dekhapadhi
पोलबाट खसेर विद्युतका कर्मचारीको मृत्यु <p style="text-align: justify;">पर्वत। नेपाल विद्युत् प्राधिकरण पर्वत वितरण केन्द्रमा कार्यरत एक कर्मचारीको विद्युत्को पोलबाट खसेर हिजो साँझ मृत्यु भएको छ।</p> <p style="text-align: justify;">पर्वतको कुश्मा नगरपालिका-७ खरेहामा विद्युत् मर्मतका लागि पोल चढेका ३५ वर्षीय भोलाराम शर्माको पोलबाट खसेर मृत्यु भएको हो।&nbsp;</p> <p style="text-align: justify;">बागलुङ नगरपालिका-१ रामरेखा घर भएका शर्माको पोलबाट खसेपछि उपचारका लागि पर्वत अस्पतालमा पुर्&zwj;याउँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीले बताए।&nbsp;</p> <p style="text-align: justify;">अवरुद्ध भएको विद्युत् लाइन मर्मतका पोलमा चढेका शर्मालाई करेन्ट भने नलागेको वितरण कन्द्रले जनाएको छ। मृतक शर्मा नेपाल विद्युत् प्राधिकरणमा तेस्रो तहको इलेक्ट्रिसियन पदमा कार्यरत थिए। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्