कैलाली। लागुऔषधसहित धनगढीमा दुईजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका-२ का २३ वर्षीय जिवन खत्री र २५ वर्षीय हर्क मल्ल छन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी प्रतिक विष्टका अनुसार कञ्चनपुरको डोकेबजारबाट से. ३ प ८५५३ नम्बरको मोटरसाइकलमा ८० ट्याब्लेट स्पास्मो प्रोक्सिभोन प्लस नामक लागुऔषध लुकाएर ल्याउदै गरेको अवस्थामा उनीहरू पक्राउ परेका हुन्।
पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
" />

लागुऔषधसहित दुईजना पक्राउ
<p style="text-align: justify;">कैलाली। लागुऔषधसहित धनगढीमा दुईजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका-२ का २३ वर्षीय जिवन खत्री र २५ वर्षीय हर्क मल्ल छन्। </p>
<p style="text-align: justify;">जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी प्रतिक विष्टका अनुसार कञ्चनपुरको डोकेबजारबाट से. ३ प ८५५३ नम्बरको मोटरसाइकलमा ८० ट्याब्लेट स्पास्मो प्रोक्सिभोन प्लस नामक लागुऔषध लुकाएर ल्याउदै गरेको अवस्थामा उनीहरू पक्राउ परेका हुन्। </p>
<p style="text-align: justify;">पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। </p>