सप्तरी। प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साह र राष्ट्रियसभा सदस्य शेखरकुमार सिंहले तिलाठी कोइलाडी गाउँपालिकामा साेमबार प्रसूतिगृह केन्द्रको उद्घाटन गरेका छन्।
वडा नं ८ स्थित प्राथमिक स्वास्थ्य केन्द्र तोपामा मन्त्री साह र सांसद सिंहले संयुक्तरुपमा प्रसूतिगृहको उद्घाटन गरेका हुन्।
उद्घाटनपछि प्राथमिक स्वास्थ्य केन्द्रमा साेमबारदेखि नै प्रसुति सेवा केन्द्र सञ्चालन भएको छ।
उद्घाटन समारोहमा मन्त्री साहले मातृ, बाल तथा शिशु मृत्युदर प्रदेश नं २ मा अत्यधिक रहेको हुँदा त्यसलाई कम गर्न सबैको सकारात्मक पहल आवश्यक रहेको बताए। रासस
" /> सप्तरी। प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साह र राष्ट्रियसभा सदस्य शेखरकुमार सिंहले तिलाठी कोइलाडी गाउँपालिकामा साेमबार प्रसूतिगृह केन्द्रको उद्घाटन गरेका छन्।वडा नं ८ स्थित प्राथमिक स्वास्थ्य केन्द्र तोपामा मन्त्री साह र सांसद सिंहले संयुक्तरुपमा प्रसूतिगृहको उद्घाटन गरेका हुन्।

">