भरतपुर। नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ। इच्छाकामना गाउँपालिका-६ स्थित चोरखोलामा गएराति साढे १० बजेतिर पुनः पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो।

हिजो दिउँसो सोही ठाउँमा गएको पहिरो पन्छाएर साँझ एकतर्फी सडक सञ्चालनमा ल्याइएको थियो। पुनः पहिरो खसेपछि दुइतर्फी नै सडक अवरुद्ध बनेको छ। पानी परिरहेकाले पहिरो पन्छाउने काम शुरु गर्न नसकिएको जिल्ला प्रहरी कार्यालय, चितवनका डीएसपी सूर्यबहादुर थापाले बताए। 

यही सडकखण्डअन्तर्गत भरतपुर महानरगपालिका-१ भतेरीमा पनि सालको रुख ढलेर सडक अवरुद्ध भएको छ। नारायणगढ-मुग्लिन सडकखण्डमा यस वर्षमात्रै दर्जनौँपटक पहिरो गएर सडक अवरुद्ध भएको छ।
 
" /> भरतपुर। नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ। इच्छाकामना गाउँपालिका-६ स्थित चोरखोलामा गएराति साढे १० बजेतिर पुनः पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो।

हिजो दिउँसो सोही ठाउँमा गएको पहिरो पन्छाएर साँझ एकतर्फी सडक सञ्चालनमा ल्याइएको थियो। पुनः पहिरो खसेपछि दुइतर्फी नै सडक अवरुद्ध बनेको छ। पानी परिरहेकाले पहिरो पन्छाउने काम शुरु गर्न नसकिएको जिल्ला प्रहरी कार्यालय, चितवनका डीएसपी सूर्यबहादुर थापाले बताए। 

यही सडकखण्डअन्तर्गत भरतपुर महानरगपालिका-१ भतेरीमा पनि सालको रुख ढलेर सडक अवरुद्ध भएको छ। नारायणगढ-मुग्लिन सडकखण्डमा यस वर्षमात्रै दर्जनौँपटक पहिरो गएर सडक अवरुद्ध भएको छ।
 
"> नारायणगढ-मुग्लिन सडक पहिरोले अवरुद्ध: Dekhapadhi
फाइल तस्वीर।
नारायणगढ-मुग्लिन सडक पहिरोले अवरुद्ध <p style="text-align: justify;">भरतपुर। नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ। इच्छाकामना गाउँपालिका-६ स्थित चोरखोलामा गएराति साढे १० बजेतिर पुनः पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो।</p> <p style="text-align: justify;">हिजो दिउँसो सोही ठाउँमा गएको पहिरो पन्छाएर साँझ एकतर्फी सडक सञ्चालनमा ल्याइएको थियो। पुनः पहिरो खसेपछि दुइतर्फी नै सडक अवरुद्ध बनेको छ। पानी परिरहेकाले पहिरो पन्छाउने काम शुरु गर्न नसकिएको जिल्ला प्रहरी कार्यालय, चितवनका डीएसपी सूर्यबहादुर थापाले बताए।&nbsp;</p> <p style="text-align: justify;">यही सडकखण्डअन्तर्गत भरतपुर महानरगपालिका-१ भतेरीमा पनि सालको रुख ढलेर सडक अवरुद्ध भएको छ। नारायणगढ-मुग्लिन सडकखण्डमा यस वर्षमात्रै दर्जनौँपटक पहिरो गएर सडक अवरुद्ध भएको छ।<br /> &nbsp;</p>
प्रतिक्रिया दिनुहोस्